Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिद्धार्थमा नव आगन्तुक विद्यार्थीलाई स्वागत र दशै बिशेष कार्यक्रम 

370087698_108193250317280-1697209113.jpg

२६ असोज,हेटौंडा । हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनका लागि आएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दशै विशेष कार्यक्रमको आयोजना गरिएको छ । नजिकिदै गरेको नेपालीको महान पर्व वडादशैको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान तथा कक्षा–११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको...

मकवानपुरको बकैयामा बिषालु च्याउ खाँदा ६ बिरामी

387501470_667682335455929-1697206851.jpg

२६ असोज,हेटौँडा । मकवानपुरको बकैयामा बिषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नम्बर– ३ बसनमा बिषालु च्याउ खादा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनकी श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनकीे श्रीमती ३० बर्षीया सम्झना रुम्बा र रुम्बाको भाउजु ३६ बर्षीया...

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा सेवा लिनेको संख्या बढ्यो

387532433_176317694412796-1697204272.jpg

२६ असोज,हेटौँडा । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट सेवा लिनेको संख्या बढेको छ । शुक्रबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न  आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आयोजना गरेको पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा विगतको बर्ष भन्दा अघिल्लो आर्थिक बर्षमा आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिनको संख्या बृद्धि भएको जानकारी...

प्रहरी दिवसको अवसरमा हेटौंडा-७ न्युरेनी चिसापानीको पशुपति मन्दिरमा वृक्षारोपण

368555578_987635678962281-1697171582.jpg

२६ असोज,हेटौंडा। हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा वृक्षारोपण गरेको हो । हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको...

कार्यविधिमा सुझाव माग 

Capture-1697166445.JPG

२६ असोज, हेटौंडा । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ ।  आयोगले विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली...

कैलाशमा ‘गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम’ सुरु 

Barthin-center-1697166027.jpg

२६ असोज, कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा सुचारु भएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले सेन्टरको उद्घाटन गर्दै गर्भावस्था जाँच कार्य सुरु गरिएको हो ।  गाउँपालिकाको वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीमा बुधबारबाट ‘गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत कार्यक्रमको...

जेसीज कपः परेली, केदारेश्वर र सयपत्री क्वार्टरफाइनलमा

dda-1697168233.jpg

२६ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोलास्थित लामिटारको खेल मैदानमा जारी जेसीज कप फुटबल प्रतियोगितामा एफसी परेली, केदारेश्वर युवा क्लव र सयपत्री युवा क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ ।  बिहीबार भएको खेलबाट तीनवटा क्लवले क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । बिहान भएको खेलमा परेलीले सक्षम...

इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल आइपुगे

israel-nepal-airlines-2-1697161750.jpg

२६ असोज, हेटौंडा । इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल आइपुगेका छन् । उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार बिहान करिब ३ बजे आइपुगेका हुन् । नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए ।  इजरायलका विभिन्न स्थानबाट २५४ नेपालीलाई उद्धार गरेर...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1697160831.jpg

२६ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार