Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बझाङ आसपास ६.३ म्याग्निच्युडको भूकम्प

IMG_1144-1696328293.png

१६ असोज,चैनपुर। बझाङ र बाजुरा आसपास(मंगलबार) दिउँसो दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार मंगलबार अपराह्न ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । पुन दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।...

चौकीटोलका देवकोटा त्रिशूलीमा हाम फाल्दा बेपत्ता

mauwa-khola-accident-1696326023.jpg

१६ असोज, हेटौंडा । त्रिशुली नदिमा हाम फाल्दा हेटौंडाका एक पुरुष बेपत्ता भएका छन् । हेटौंडा-२ चौकीटोलका ३८ बर्षीय निरञ्जन देवकोेटा बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको हो । धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित नयाँपुलबाट सोमबार बिहान साढे ६ बजेको समयमा देबकोेटा त्रिशुली नदिमा हाम फालेको प्रहरीले जनाएको छ ।...

सुन प्रतितोला १३०० रुपैयाँले घट्यो

gold-1-e1517980737571-1696314782.jpg

१६ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर मंगलबार चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार...

गृहमन्त्री श्रेष्ठद्वारा प्रशासन कार्यालय मकवानपुरको निरीक्षण

Screenshot_20231003_11444-1696313278.jpg

१६ असोज, हेटौंडा । उप-प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय मकवानपुरको निरीक्षण गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने हेटौंडामा रहेका श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका हुन् । उनले प्रशासन कार्यालयको काम कारवाहीबारे जानकारी लिनुका साथै उनले चुस्त सेवा प्रवाहका लागि...

एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

20231003_111010-1696311383.jpg

१६ असोज, हेटौंडा । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र प्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ ।  मंगलबार बिहान प्रधानमन्त्री दाहाल र अल्ब्राइटबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । दुईजनाबिच एमसीसी परियोजनासहित नेपाल र अमेरिकाबिचको सहकार्यका विभिन्न क्षेत्रबारे...

पुरुष क्रिकेटमा नेपाली टोली भारतसंग क्वार्टरफाइलमा पराजित

Screenshot_20231003_11075-1696310674.jpg

१६ असोज, हेटौंडा । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमा पराजित भएको छ । मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ । भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

barsa-kathmandu1164076257-1696295720.jpg

१६ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...

महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना

Capture-1696294699.JPG

१६ असोज, हेटौंडा । १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढाएको छ । नेपालले आज बङ्लादेशलाई ३७–२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो । जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ ।  सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बङ्लादेश एकै समूहमा छन् । नेपालले समूहको अर्को खेल...

पुरुष क्रिकेटमा नेपालले आज भारतसँग खेल्ने 

Capture-1696294439.JPG

१६ असोज, हेटौंडा । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको छ । सोमबार भएको ड्रबाट नेपालले भारतसँग खेल्ने तय भएको हो ।  खेल आज विहान ६ः४५ मा सुरु हुनेछ । नेपाल समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको थियो । भारतसहित श्रीलंका, बंगलादेश र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार