१२ असोज, पर्सा । वीरगञ्जस्थित बाल सुधार गृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्धाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार भएका हुन् । दुबै जना छतबाट हामफालेर फरार भएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक...
१२ असोज,हेटौंडा । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले शुक्रवार साँझ भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोललाई केसी पक्राउ गरिएको महाशाखाका एसपी रवीन्द्र रेग्मीले बताएका छन्। रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता...
१२ असोज,इनरुवा । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत एकजना नायब सुब्बा र खरिदार १ लाख ५० हजार रुपैयाँ घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् । ईटहरीबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार...
१२ असोज,चरिकोट । प्रहरीले दोलखाको सिंगटीबाट थप ३ किलो सुन बरामद गरेको छ । प्रहरीले बुधवार प्रहरीले ४ किलो सुन बरामद गरको बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट थप ३ केजी सुन बरामद गरिएको दोलखाका डिएसपी दिपक खड्का उल्लेख गरेका छन् । बुधवार चार किलो सुन सहित पक्राउ परेका २८ वर्षीय केशर तामाङको डेरा खानतलास गर्दा थप ३ केजी सुन फेला परेको...
१२ असोज, दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ जियाहोई नेतृत्वको टोलीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी,प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई...
१२ असोज,हेटौँडा । आन्दोलनरत राहतका शिक्षक र सरकार बिच ५ बुदे सहमति भएको छ । असोज ४ गतेबाट संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोध गरिरहेका राहतका शिक्षक र सरकार बिच ५ बुदे सहमति भएको हो । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो । सरकारसँग सहमतिभएसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका...
१२ असोज, दोलखा । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरूमाथि प्रहरीले संगठित सुन तस्करीको मुद्धामा अनुसन्धान थालेको छ । बुधवार ४ किलो सुन सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले पक्राउ गरेकाहरूलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा अनुसन्धान...
१२ असोज, हेटौंडा । पाकिस्तानको मस्तुङ शहरमा बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। बलुचिस्तानको मस्तुङस्थित एक मस्जिद नजिकै पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन जम्मा भएका मानिसहरूमाथि आत्मघाती विस्फोट भएको बिबिसीमा उल्लेख छ । जिल्लाका स्वास्थ्य...
१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदा अन्यले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुने भएको हो । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...


















-1788140988.jpg)







