Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री दाहाल तिव्बतको ल्हासा पुगे

20230927_131900-1695800153.jpg

१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् । सिछ्वान एअरलाइन्समार्फत स्थानीय समयअनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण भएका हुन् । दाहालले चीनिया कम्युनिष्ट पार्टी सिचाङ स्वायत्त क्षेत्रीय समितिका...

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित

Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध टी-२० क्रिकेट इतिहासकै फराकिलो जित निकालेको छ। नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएपछि नेपालले २ सय ७३ रनको जित निकाल्यो, जुन टी-२० क्रिकेटमा सर्वाधिक फराकिलो रन अन्तरको जित हो। यसअघि टी-२०...

लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या

Goli-1695785752.jpg

१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँका २२ वर्षीय अजित कुमार सिंह रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुक्लहिया गाउँकै २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय...

एमाले बागमती प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया शुरू

UML_Bagmati_Province_asse-1695779926.jpg

१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन समितिले निर्वाचन प्रक्रिया शुरू गर्दै बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम अघि बढाएको छ । तालिकाअनुसार बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने ९ देखि ११ बजेसम्म उम्मेदवारी मनोनयन गरिनेछ । यस्तै अपरान्ह ४ बजे...

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै

20230923_121809-1695779342.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन् । चीनको छिङछोङ शहरबाट ल्हासाका जाने प्रधानमन्त्री दाहाल स्थानीय समयअनुसार दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । उनले आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग...

सुन प्रकरणमा संलग्न प्रतिवादीहरुको थुनछेक बहस शुरु हुँदै

district-court-kathmandu-1695776424.jpg

१० असोज, काठमाडौं । त्रिभुवन विमानस्थलमा बरामद गरिएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा संलग्न प्रतिवादीहरुको थुनछेक बहस शुरु हुँदैछ । बुधबारबाट उनीहरूको थुनछेक बहस शुरु हुन लागेको हो । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस शुरु हुदैछ । मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1695775856.jpg

१० असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य...

मकवानपुरमा १५ बिगाह गाँजा खेती नष्ट

IMG-20230926-WA0003-1695730536.jpg

९ असोज, हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरका विभिन्न स्थानमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको हो । असोज ६, ७ र ८ गते खटिएको प्रहरी टोलीले राक्सिराङको वडा नम्बर ९ धाधुङ, सुकेल तेन्चुराङ, वडा नम्बर ४ को खुर्कोट, चौकीटार, साईता र वडा नम्बर ५ को बोटबारी लगायतका...

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा प्रदर्शन

Screenshot_20230926_17213-1695728283.jpg

९ असोज, काठमाडौं । काठमाडौंमा मंगलबार चिकित्सकहरुले प्रदर्शन गरेका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा चिकित्सकहरूले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएर चिकित्सकले डाक्टरविहिन देश सरकारको चाहना, भयरहित कार्यक्षेत्र आजको आवश्यकता लगायतका नारासहितका प्लेकार्डसहित प्रदर्शन गरेका थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार