४ असोज,नगरकोट । बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाको एक स्थानीय तहले थकाई विदा दिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकाई बिदा दिएको हो । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगरभित्रका सबै सरकारी कार्यालय तथा विद्यालयहरुमा आज एक दिनका लागि थकाई बिदा दिएको हो । असोज ३ गते नगरपालिकाले संविधान दिवसका अवसरमा नवनिर्मित...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ बस्तीका ३० बर्षीय भोम्जन बाबु तामाङले आफ्नो श्रीमतीलाई ३० बर्षीया सरिता तामाङ निर्घात कुटपिट गरेका हुन् । भोम्जनको कुटाईबाट ३० बर्षीया सरिता गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्त डिएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।...
४ असोज, हेटौंडा । विश्व शान्ति दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने...
४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच बुधबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूयोर्क दुईबीच राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । दुईबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री एनपी साउद,...
४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली...
३ असोज, हेटौंडा । हेटौंडास्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-१२ सिक्रेनीका ४० बर्षीय सुनिल पाख्रिन रहेका छन् । उनलाई बुधबार साँझ हेटौंडा-९ सिमेन्ट रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्। यही...
३ असोज, हेटौंडा । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण एशियाली विकास बैंक (एडीबी) ले गरेको छ । गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने प्रक्षेपण एडीबीले गरेको हो । सेवा क्षेत्र, रियल इस्टेट गतिविधि बढ्ने अपेक्षा एडीबीले गरेको छ । सरकारले भने ६ प्रतिशतको आर्थिक...
३ असोज, हेटौंडा । संविधान दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा दुईदिने हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवद्र्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनमा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ सुरु भएको हो । प्रदर्शनी बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने...
३ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधान दिवसलाई संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवं अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नुपर्ने बताएका छन् । बागमती प्रदेश सरकारले बुधबार हेटौँडामा आयोजना गरेको संविधान दिवस २०८० को बिशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई अक्षरसः पालना गर्नसके...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...















-1789347794.jpg)








