Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुई समूहबीच कुटाकुट हुँदा हेटौंडाका स्याङ्तानको मृत्युु

Screenshot_20230604_13533-1695108584.jpg

२ असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एसजी रेष्टुरेन्टमा सोमबार राति दुई समूहबीच कुटाकुट हुँदा हेटौंडाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडाका २५ वर्षीय सुरेश स्याङ्तान रहेका छन् । मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटाकुट हुँदा घाइते भएका ४ जनालाई उपचारको लागि मेडिकल कलेज भैरहवा...

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

Screenshot_20230626_21040-1695107635.jpg

२ असोज, कपिलवस्तु । आफ्नै बाबुको हत्या अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-८ पुलचोकका २६ वर्षीय विकास परियार रहेका छन् । उनलाई ६० वर्षीय बाबु बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा राति प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा...

सुनको मूल्य तोलाको ५०० रुपैयाँले बढ्यो

0x0-(1)-1695106672.jpg

२ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख १३ हजार र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...

ऋषि पञ्चमी पर्व आज मनाईदै

rishi-1695088075.jpg

२ असोज, हेटौंडा । नेपाली महिलाहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व आज मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका...

गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै

ganesh-1695086548.jpg

२ असोज, हेटौंडा । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा

Screenshot_20230323_08415-1695085567.jpg

२ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।  हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  मंगलबार दिउँसो देशभर...

बारामा भ्यान र मोटरसाइकल ठोक्कियो, हेटौंडा-११ का श्रेष्ठको मृत्यु

IMG_0730-1695047618.png

१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा हेटौंडा-११ घर भएका एक युवकको ज्यान गएको छ भने एक जना घाईते भएका छन्। सोमबार साँझ ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पुर्व-पश्चिम लोकमार्गमा निजगढबाट पथलैया जाँदै गरेको प्रदेश नम्बर...

मिस्टर मकवानपुर २०८० का लागि आवेदन खुल्ला, विजेताले १ लाख पाउने 

379539983_851048103280672-1695045246.jpg

१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुका लागि आवेन खुल्ला गरिएको छ । मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुले असोज १० गतेभित्र आवेदन भर्न सकिने नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ...

मकवानपुरका शिक्षक ३ गते विद्यालय बन्द गरेर काठमाडौँ जाने

press-meet-1695037900.jpg

१ असोज,हेटौँडा । देशभर शिक्षा सम्वन्धी बिधेयकको विरोध गरिरहेका शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने भएका छन् । संसदमा दर्ता भएको शिक्षा सम्वन्धी बिधेयकको विरोधमा मकवानपुरका शिक्षक विद्यालय बन्द गरेर काठमाडौँ जाने भएका छन् । नेपाल शिक्षक महासंघ मकवानपुरको नेतृत्वमा असोज ३ गते सबै बिद्यालयहरु बन्द गरेर शिक्षकहरु आन्दोलनका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार