Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संविधान दिवस राष्ट्रिय एकताको सुत्रधारः प्रदेश प्रमुख शर्मा

p-chef-bagmati-1695188295.jpg

३ असोज,हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले २०७२ साल असोज ३ गते जारी भएको नेपालको ७ औँ संविधान र प्रत्येक बर्ष मनाइदै आएको राष्ट्रिय पर्व संविधान दिवस राष्ट्रिय एकताको सुत्रधार रहेको बताएका छन् । बुधबार मनाइदै गरिएको ‘संविधान दिवस २०८०’ का सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले...

हेटौँडामा लागूऔषध सहित एक युवक र युवती पक्राउ

Makwanpur-DPO-1583758350-1695184921.jpg

३ असोज,हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषध गाँजा सहित दुइ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङ स्थित पुर्व–पश्चिम सडक खण्डमा लागूऔषध गाँजा सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति नियमित चेकचाँचका क्रममा मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ बस र सोही...

संविधानले सबै प्रकारका विभेद र असमानतालाई अन्त्य: राष्ट्रपति

ramchandra-poudel-(1)-1695174347.jpg

३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको जनाएका छन् ।  संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । सन्देशमा नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त...

संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

sambidhan-diwas-1695173806.jpg

३ असोज, हेटौंडा । संविधान दिवस २०८० आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेको दिनको अवसरमा संविधान दिवस मनाउने गरिन्छ । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आज आठ वर्ष पूरा भएको छ । देशभरका सरकारी तथा निजी...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1695172919.jpg

३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।  हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली  देखी सामान्यतया सफा रहेको छ ।  बुधबार दिउँसो देशभर  आंशिकदेखि  सामान्य बदली रहनेछ ।  कोशी,  बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम ...

मकवानपुरको बकैयामा मिक्सरमाथि टिपर खस्यो, गढीका २ जना घाइते

ddda-1695133901.jpg

२ असोज,हेटौँडा । मकवानपुरको बकैयामा मिक्सरमाथि टिपर खस्दा २ जना घाइते भएका छन् । कान्तिलोकपथ अन्र्तगत मकवानपुर बकैया– ११ घट्टेपाखा तराई–मधेस दुर्तमार्गकालागि  बाराको निजगढबाट गिट्टि बोकेर आएको ना ८ ख ४९९० नम्बरको टिपर आफै अनियन्त्रित भई सडक बाट अन्दाजी १०/१२ मिटर तल दुर्तमागको सुरुङ्मार्गबाट कान्तीलोकपथ तर्फ निस्कदै गरेको...

हेटौंडामा मेभेन कन्सल्टेन्सीको शाखा शुभारम्भ

Screenshot_20230919_17523-1695125265.jpg

२ असोज, हेटौंडा । वैदेशिक शिक्षा परामर्श तथा भिजा प्रोसेसका लागि हेटौंडामा मेभेन कन्सल्टिङ ग्रुपको शाखा शुभारम्भ भएको छ ।  हेटौंडा-४ सितलमहल चोकमा शाखाको प्रमुख अतिथि सामाजिक अभियन्ता मामाघर नेपालका संचालक एवं हेटौंडा क्याम्पसका सहप्राध्यापक अर्पण पराजुली, सशिकला महतो, विनोदकृष्ण मानन्धर र शशिकलाकुमारी भुर्तेलबाट सामुहिक रूपमा...

मुख्यमन्त्री जम्कट्टेल सहितको टोलीद्धारा चित्रेपानी वनमा वृक्षारोपण

plantaing-1695120850.jpg

२ असोज, हेटौडा । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहितको टोलीले हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वनमा वृक्षारोपण गरेका छन् । संविधान दिवस मुल आयोजक समिति बागमती प्रदेशले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले विभिन्न प्रजातिका विरुवा रोपेका हुन् । वृक्षारोपण पछिको कार्यक्रमलाई सम्बोधन...

नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति ४ घण्टा बन्द रहने

ph-highway-1695120088.jpg

२ असोज,हेटौँडा । नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि २० गतेसम्म राति बन्द हुने भएको जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती प्रकाशित गर्दै जनाएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार