Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राजदेवी सहकारीको भेला तथा वार्षिकोत्सव सम्पन्न 

dfaa-1693962065.jpg

२० भदौ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभासम्पन्न भएको छ ।  संस्थाकी ज्येष्ठ शेयर सदस्य नन्दकुमारी चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा सञ्चारकर्मी सहित १० जनालाई सम्मानित गरिएको थियो ।  सभामा...

बागमती प्रदेश सभाको बुधबारको बैठक स्थगित, २४ गते बस्ने 

faa-1693961067.JPG

२० भदौ, हेटौंडा । बागमती प्रदेश सभाको आज बुधबारका लागी तय गरिएको प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । सोमबार विपक्षी दलहरुको चेतावनीका कारण बस्न नसकेको बैठक बुधबार दिउँसो १ बजेका लागी तय गरिएको थियो ।  उक्त बैठक पनि सूचना टाँस गरेर स्थगित भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक अब भदौ २४ गते दिउँसो १ बजे बस्ने...

माओवादी र एमाले मनहरीका ३ युवा कांग्रेसमा प्रवेश

Screenshot_20230905_21574-1693930740.jpg

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र र एमाले मनहरीका ३ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले माओवादी केन्द्र मनहरी गाउँ कमिटी सदस्य एवं सीता मावि विद्यालय व्यवस्थापन समिति मनहरी-२ का अध्यक्ष राजकुमार थिङ, नेकपा एमाले मनहरी गाउँ कमिटी सदस्य चतुरराम मुक्तान र एमाले...

जवरजस्ती करणी अभियोगमा हेटौंडा सिटी अस्पतालका डाक्टर पक्राउ

IMG_0837-1693928482.png

१९ भदौं, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको हेटौंडामा एकजना डाक्टर पक्राउ परेका छन् ।  महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा...

नर्सिङ कलेजमा भर्ना खोल्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

Screenshot_20230905_15351-1693907459.jpg

१९ भदौ, काठमाडौं । देशभरका नर्सिङ कलेजहरूमा भर्ना खोल्नुपर्ने माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिको नेतृत्वमा माइतीघरमा प्रदर्शन भएको हो । २५ दिनदेखि प्रदर्शनमा सहभागीले उनीहरूले थाल र सिटी नारा लगाउँदै उनीहरू माइतीघरदेखि नयाँ बानेश्वर हुँदै पुनः माइतीघरसम्म प्रदर्शन...

समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक

१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ । नेता खतिवडाकी आमा ८० वर्षीया मालती खतिवडाको मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । खतिवडाको मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय...

संसदीय दलको प्रमुख सचेतकबाट काफ्लेले दिए राजिनामा

Rajinama-bujhaudai-1693884839.jpg

१९ भदौ, हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बिहान सचेतक पदबाट राजिनामा दिएका छन् ।  काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई मंगलबार बिहान भेटेर राजिनामा बुझाएका हुन् । उनलाई कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले दलको प्रमुख सचेतकमा नियुक्त...

मधेशका स्वतन्त्र सांसद यादव पक्राउ

Anirudh-singh-1693878374.jpg

१९ भदौ, जनकपुर । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्धसिंह यादव पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा उनलाई राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलले जानकारी दिए । एसपी श्रेष्ठका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले...

कोशी सरकारविरूद्धको रिटमाथि पूर्ण इजलासमा सुनवाई हुँदै

Screenshot_20230622_19081-1693877688.jpg

१९ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारविरूद्धको रिटमाथि आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई हुँदैछ । समय अभावका कारण सोमबार ‘हेर्दा हेर्दै’ मा राखिएकोमा आजबाट सुनुवाइ हुने भएको हो । आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पूर्ण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार