Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भेपमार्फत सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

Screenshot_20230830_17462-1693397064.jpg

१३ भदौ, काठमाडौं । भेपमा सुन लुकाएर तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले महरालाई नियन्त्रणमा लिइएको हो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको...

सिद्धार्थ माविको डेंगु तथा आई फ्लुबाट बच्न सचेतना र्याली

IMG_20230830_155625-1693390346.jpg

१३ भदौ, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ मा विले डेंगु नियन्त्रण तथा आई फ्लुबाट बच्न लागि सचेतना रयालीको आयोजना गरेको छ । विद्यालय परिसरबाट सुरु भएको रयालीले हेटौँडा २ नम्बर वडाको विभिन्न स्थानको परिक्रमा गरेको थियो । डेंगु रोग नियन्त्रण गरौँ, सुत्दा झुल लगाएर सुतौँ, घरवरिपरि सफा राखौँ, डेंगु रोगको लक्षण देखिएमा रगत जाच गरौँ, आखाँ...

पहिरोमा जीप पुरिंदा ३ जनाको मृत्यु

Screenshot_20230830_14294-1693385159.jpg

१३ भदौ, काठमाडौं । पाल्पाको रिब्दिकोटमा बुधबार बिहान सुख्खा पहिरोमा जीप पुरिदा ३ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर आठ जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका-२ देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरोमा लु १ ज ४६०० नम्बरको जिप पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले पुरिएर मृत्यु भएका एक...

सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले बढ्यो

gold-1-e1517980737571-1693384737.jpg

१३ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रूपैयाँ बढेर एक हजार चार सय ८५ तोकिएको महासंघले जनाएको छ ।...

ज्ञानोदयमा योग तथा जीवनउपयोगी शिक्षाका बारेमा प्रशिक्षण

IMG_20230830_101724-1693369968.jpg

१३ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोकमा रहेको ज्ञानोदय बाल बाटिका एकेडेमीमा योग शिक्षा तथा जीवनउपयोगी शिक्षाका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  पतंजलि योग समिति मकवानपुरको समन्वयमा बिद्यालय प्राङ्गणमा भएको कार्यक्रममा पतंजलि योग समिति नेपाल युवा समितिका केन्द्रीय संयोजक गुरुज्यु लोकनाथ खनालले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1693360763.jpg

१३ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।   बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र...

दिनेशकुमार घिमिरे सचिवमा बढुवा

pm-mantralay-5a4e1145ebf4-1693360387.jpg

१३ भदौ, काठमाडौं । सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा घिमिरेलाई बढुवा गरेको सरकारका...

भ्रष्टाचारीमा प्रधानन्त्री कै नाम आएपनि छानविन हुने 

janardan-sharma-press-mee-1693354600.jpg

१३ भदौ, हेटौंडा । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै नाम आएपनि छानविन हुने दावी गरेका छन् ।  भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा जोडिएका माओवादी पार्टीका नेताहरु माथि पनि छानविन गर्नुभन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन भएको...

मकवानपुरको बागमती नदीमा सडेंगलेको शव भेटियो

IMG_0682-1693329650.png

१२,भदौं,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-१ स्थित बागमती नदीमा शव फेला परेको छ ।  मंगलवार दिउँसो मकवानपुर बागमती-१ करौजे स्थित बागमती नदिको किनारमा पहिचान हुन नसकेको शव फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्। शव सडेगलेको अवस्थामा रहेको र नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबेर गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार