Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने

Screenshot_20230206_10122-1693317032.jpg

१२ भदौ, काठमाडौं । बागमती प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै दोस्रो अधिवेशनको २९ औं बैठक भदौ १८ गते बस्ने जनाएको हो ।  बैठक दिउँसो १ः३० बजे बस्ने भएको छ । बजेट पारित भएपछि प्रदेशसभाको बैठक बसेको छैन । बैठक नबस्दा सांसदहरू कामविहिन भएका छन् । सांसदहरूले जनताका समस्याबारे आवाज उठाउन नपाएको भन्दै...

उपमहानगरले दियो २० विद्यालयलाई कम्प्युटर

fda-1693311766.JPG

१२ भदौ, हेटौंडा । बिद्यालयको शैक्षिक गतिविधीलाई प्रबिधीमैत्री बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २० वटा सामुदायीक बिद्यालयलाई मंगलबार विभिन्न आवश्यक इलेक्ट्रिोनिक्स सामग्री हस्तान्तरण गरेको छ । बिद्यालयको प्रशासनिक कामलाईए सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक बजेटबाट खर्च हुने गरी...

७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तीको तयारी

Capture-1693311498.JPG

१२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले ७१ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको ११ वटा जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न सहजकर्ता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । यसका लागी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

नेविसंघले शुल्क वृद्धिको विरोधमा निकाल्यो शवयात्रा

Screenshot_20230829_14355-1693299279.jpg

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शुल्क वृद्धिको विरोधमा शवयात्रा निकालेको छ। नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा पुल्चोकदेखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकालेकाे हाे । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको फिर्ता,...

मंगलबार सुनको मूल्य बढ्यो

0x0-(1)-1693295128.jpg

१२ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलामा एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर तोलामा एक...

आज सांसदहरूले प्रधानमन्त्री दाहालसँग प्रश्नोत्तर गर्ने

prachanda-13-1693271713.jpg

१२ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश...

थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1693270668.jpg

१२ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।  हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका...

भदौ १४ गतेबाट नवोदय मुन हुने

Capture-1693270106.JPG

१२ भदौ, हेटौंडा । विद्यार्थीको नेतृत्व विकासको लक्ष्यसहित हेटौंडामा रहेको नवोदय शिशु सदन अंग्रेजी माविले नमूना संयुक्त राष्ट्रसंघको अभ्यास (नवोदय मुन) को आयोजना गर्ने भएको छ । यही भदौ १४ देखि २६ गतेसम्म हुने कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।  विद्यार्थीको नेतृत्व विकाससँगै सामुहिक छलफलबाट आफ्ना...

कोशी पुलबाट बेपत्ता डाक्टरको खोजि हुदै

koshi-pul-1693224718.jpg

११ भदौँ,फत्तेपुर । सोमबार बिहान कोशी पुलबाट बेपत्ता डाक्टरको खोजि कार्य सुरु गरिएको छ । कोशीको पुलको बिचमा गाडी छाडेर बेपत्ता भएका डाक्टर प्रज्जवल कोइराला खोजि कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।  सुनसरीको चतराघाट स्थित कोशी पुलको उदयपुर जिल्ला तर्फको खण्डमा गाडी छाडेर डाक्टर कोइराला सम्पर्कविहीन भएका थिए । मदन भण्डारी ट्रमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार