Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्रिकेटर लामिछानेविरुद्धको मुद्धामा आज पेसी

Screenshot_20230827_11060-1693113784.jpg

१० भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज पेसी तोकिएको छ । पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो । यसअघि साउन ३२ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित भनिएकी किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण...

राष्ट्रियसभा बैठक बस्दै

Screenshot_20230417_10184-1693100315.jpg

१० भदौ, काठमाडौं । राष्ट्रियसभा बैठक दिउँसो बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर...

देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1693099754.jpg

१० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै...

रिद्धिसिद्धि ‘स्मार्ट स्टुडेन्ट अफ द इएर’का उत्कृष्ट इशान्त सहित ११ जना पुरस्कृत

hhh-1693055897.jpg

९ भदौ, हेटौँडा । रिद्धिसिद्धि सिमेन्टलको आयोजनामा भएको ‘स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ का उत्कृष्ट विधार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत एवं सम्मानित गरेको छ । उद्योग परिसरमा आयोजना गरिएको कार्यक्रममा उद्योगको छात्रवृत्ति कार्यक्रम अन्तर्गत यहि साउन २७ गते सम्पन्न परीक्षाबाट उत्कृष्ट हुन सफल ११ जना...

श्रीराम हनुमान समिति कँडेलको नेतृत्वमा

371946362_261617833469615-1693052593.jpg

 ९ भदौँ,हेटौँडा । हेटौँडा–१० मा रहेको श्रीराम हनुमान समितिमा यज्ञ प्रसाद कँडेलको नेतृत्वमा नयाँ १५ सदस्य कार्य समिति चयन भएको छ । समितिको शनिबार सम्पन्न भेलाले कँडेलको नेतृत्वमा नयाँ १५ सदस्य कार्य समिति चयन गरेको हो ।  समिति  उपाध्यक्षमा बिन्दु भट्टराई, शम्भु प्रसाद भट्टराई,महासचिवमा महेन्द« इटेनी,नवराज थपलिया,कोषाध्क्ष...

हेटौँडा–११ स्थित राप्ति खोलामा कुमारको शव

rapti-1693051102.jpg

९ भदौँ,हेटौँडा । हेटौँडा–११ सिमलटार स्थित राप्ति खोलामा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । शिनबार दिउँसोराप्ति खोलामा डुबेको अवस्थामा एक पुरुषको रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले शवलाई निकालेको थियो ।उक्त शव हेटौँडा–११ थानाभर्याङ बस्ने ४५ बर्षीय कुमार भारतीको रहेको मकवानपुरका प्रहरी...

शान्तिटोल विकास संस्थाको अध्यक्षमा पुनः धिताल

371794711_330376759433585-1693049960.jpg

९ भदौं, हेटौडा । हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन प्रस्तुत  गरेका...

महिला टी-ट्वान्टी सिरिजको उपाधि नेपाललाई

20230826_171216-1693049378.jpg

९ भदौ, काठमाडौं । चार देश सम्मिलित महिला टी-ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइसका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि...

पर्यटन प्रवर्द्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने 

371950956_328172969646305-1693048420.jpg

९ भदौँ, हेटौँडा । पर्यटन प्रवद्र्धनका लागि मकवानपुरको थाहानगरमा फिल्म महोत्सब हुने भएको छ ।  थाहा कला केन्द्रको आयोजनामा मकवानपरको पर्यटकीय क्षेञ थाहा नगरपालिकामा थाहा फिल्म महोत्सब आयोजना हुने भएको हो । शनिबार आयोजकले हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन गर्नका लागि आगामी मंसीर ९ देखी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार