१ भदौँ,इलाम । बिहिबार राति परेको अविरल बर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध बनेको हो ।राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको ताप्लेजुङ प्रहरीले जनाएको छ । सडकखण्डमा पर्ने सेसम्बुबाट खहरेखोला सम्मका विभिन्न ठाउँमा पहिरो झरेपछि सडक अवरूद्ध बनेको जनाइएको छ । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको...
१ भदौ, हेटौंडा । सरकारले लागु गरेको श्रमिकको न्यूनतम पारिश्रमिक आजबाट कार्यान्वयनमा आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक न्यूनतम १७ हजार ३ सय रुपैयाँ तोकेको छ । आधारभूत पारिश्रमिक १० हजार ८ सय २० रहेको र महङ्गी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ...
१ भदौँ,चैनपुर । बिहिबार राति बझाङको केन्द्रविन्दू भएर भूकम्प गएको छ । बिहिबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । ...
१ भदौ, हेटौंडा । लम्पिस्किन रोगका कारण पशुचौपाया गुमाएका किसानलाई राहत दिन सरकारले कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । अर्थ मन्त्रालयको सहमति लिएर उक्त कार्यविधि स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको कृषि मन्त्रालयका सचिव डा दीपक कुमार खरालले जानकारी दिए । लम्पीस्किनबाट अहिलेसम्म १३ लाख ५ हजार ३...
१ भदौ, हेटौंडा । राष्ट्रियसभा अन्तर्गतको दुई वटा समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे सस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूची रहेको समितिले जनाएको छ । यस्तै दिउँसो १ बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा जलवायु परिवर्तन र यसले पु¥याएको असर तथा प्रभाव...
१ भदौ, हेटौंडा । मलेसियामा एउटा निजी विमान सडकमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । मध्य सेलान्गोर राज्यमा एउटा सानो विमानमा सडकमा ठोक्किँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएकोसंचार माध्यमहरुले जनाएका छन् । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै विमानमा दुई जना...
१ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा...
३२ साउन,हेटौँडा । साउन २८ र ३० गते क्रमश मकवानपुरको १० वटा स्थानीय तहको कार्यालयमा धर्ना सहित पालिकाका प्रमुखलाई र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखलाई ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ मकवानपुले बिहिबार आज बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिदै सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । बिहिबार बिहान ११...
३२ साउन,हेटौँडा । बुधबार राति हेटौँडा बजार आएर आफ्नै लिङ्ग काट्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ७ नयाँगाउँका का २२ वर्षीय युवकको शल्यक्रिया गरिएको छ । आफैले लिङ्ग काटेर उपचारका लागि हेटौँडा अस्पताल पुगेका उनको हेटौँडामा उपचार सम्भव नभएपछि उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको थियो । लिङ्गको काटिएको भागलाई फालेर...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...























