Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

५ जना एआईजीहरूको सरुवा

905x525-moha-1692426422.jpg

२ भदौ, काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । सरूवा हुनेमा दीपक थापा, सन्दीप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र टेकप्रसाद राई रहेका छन् । एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा...

मकवानपुरको बकैयामा महिलाको कुटपिटबाट महिलाको मृत्यु

IMG_1681-1692423305.png

२ भदौं,हेटौंडा । मकवानपुरको बकैयामा कुटपिटबाट घाईते भएकी एक महिलाको ज्यान गएको छ ।  बकैया -८ देउता खोलाको शिरमा कुटपिटबाट घाईते स्थानीय ४५ वर्षीया जालि माया घिसिङको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय महिलासंगको झगडाका क्रममा स्थानीय ४८ वर्षिय पातलि माया भोलनले उनलाई कुटेको र घिसिङको मृत्यु भएको बुझिएको छ । टाउकोमा भित्री चोट...

बालकृष्ण र मञ्जुमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान शुरु

balkrishna-manju-e03f8-1692404462.jpg

२ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान शुरु गरेको छ । अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो । नक्कली शरणार्थी...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1692403305.jpg

२ भदौ, हेटौंडा । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर  र पुर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ।भारतको उत्तर-पश्चिम बंगाल आसपासमा न्यून चापिय क्षेत्र रहेको छ। हाल  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश र...

ओम वृद्धाश्रमको साधारणसभा सम्पन्न

ffd-1692361234.jpg

१, भदौं, हेटौडा । हेटौडा–२ चौकीटोलमा रहेको ओम वृद्धाश्रमको १७ औं साधारणसभा विहिवार सम्पन्न भएको छ । साधारणसभा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भीष्म कुमार भुषालको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो ।  साधारणसभालाई सम्वोधन गर्दै सचिव भुषालले वृद्धाश्रमले वृद्धवृद्धाहरुको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउदै...

विद्यार्थीहरुद्वारा विपी गणेशमान स्मृति पार्कको अबलोन

fs-1692361008.jpg

१ भदौं, हेटौडा । हेटौडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौडा–६, शान्तिटोलमा रहेको मुनलाइट ईन्टरनेशनल स्कूलमा कक्षा–५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन । विद्यालयको शैक्षिक सत्र २०८० को वार्षिक कार्यक्रम अनुसार वातावरण संरक्षण, सचेतना,...

भदौ ४ गतेका लागि प्रदेशमा सार्वजनिक बिदा

karnali-pradesh-1692358076.jpg

१ भदौ, सुर्खेत । कर्णाली सरकारले आगामी भदौ ४ गतेका लागि प्रदेशमा सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशको स्थापना, सहिद दिवस र नाग पञ्चमीका अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा सहिद भएका व्यक्तिको सम्झनामा भदौ ४ गते...

शुक्रवार सुनको भाउ स्थिर,चाँदी बढ्यो

IMG_0954-1692337825.png

१ भदौं,हेटौंडा । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनके मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।सुन आज अघिल्लो दिनकै भाउमा स्थिर रहदै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार आठ सय ५० रुपैयाँमा कारोबार...

मलेसियामा जेट विमान दुर्घटना,१० जनाको मृत्यु

z1708planeelmina_NSTfield-1692331628.jpg

१ भदौँ,एजेन्सी । बिहीबार दिउँसो मलेसियाको सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिक चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडान भरेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको थियो । ६ यात्रु र चालक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार