Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेकोफन बामगतीको विरोधका कार्यक्रम स्थगित

fekofan-1691507652.jpg

२३ साउन, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन),बागमती प्रदेशले साउन १४ गतेदेखि शुरु गरेको मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रम हाललाई स्थगित गरेको छ ।  आइतबार मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई ज्ञापनपत्र बुझाएको फेकोफनले बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञराज दाहालले वार्ताको वातावरण तयार गर्न भदौ १० गते...

बागमती पहिरोःवेपत्ताको खोजि कार्य मंगलबारका लागी स्थगित

364399875_292512403457776-1691507111.jpg

२३ साउन,हेटौँडा । मंगलबार बिहान मकवानपुरको बागमती–५ सिक्रे दोभानमा पहिरोमा परी वेपत्ता भएका पाँचजनाको खोजी कार्य मंगलबारका लागी स्थगित गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् । घटनास्थल दुर्गम स्थानमा रहेको, सडक मार्ग अप्ठेर रहेको र भेल आउन सक्ने र रातको समयमा खोजि तथा उद्धार कार्य कठिन हुने...

बागमती पहिरो: हराइरहेका ६ मध्ये एकजनाको घाइते अवस्थामा उद्धार

badhi-mkwapur-1691501316.jpg

२३ साउन, हेटौंडा । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा हराइरहेका ६ जनामध्ये एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामा सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन् । विहानदेखि हराइरहेका उनलाई अपरान्ह घटनास्थलदेखि ६/७ किलोमिटर तल बगेरीस्थित बागमती ख‍ोलामा...

रक्षादेवी टोलको नमूना अभियानका लागि फूलसहितका गमला हस्तान्तरण

Screenshot_20230808_16343-1691491830.jpg

२३ साउन, हेटौंडा । हेटौडा-६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको 'नमूना टोल अभियान' का लागि फूलसहितका गमला हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँलाई धुपी लगायतका फूलसहितका ७० वटा गमला हस्तान्तरण गरेकी हुन् । सुन्दर एवं विकसित हेटौंडा बनाउने आफ्नो योजना रहेको...

अवरुद्ध कान्तिलोकपथ र भिमफेदी- भैसे सडकखण्ड खुल्यो

Screenshot_20230808_14264-1691484313.jpg

२३ साउन,हेटौंडा । सोमवार रातिको अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ।कान्तिलोकपथ अन्तर्गत बकैया -११ लाम्राङमा पहिरो खसेको थियो। सडक डिभिजनको दुई वटा डोजर प्रयोग गरेर सडक खलाइएको मकवानपुर प्रहरीले जनाएको हो । पहिरो कारण रोकिएका सवारी गन्तव्यमा गुडन थालेको प्रहरीले जनाएको छ । यता भिमफेदी-भैसे...

मंगलबार सुन–चाँदीको मूल्य घट्यो

gold-1691478523.jpg

२३ साउन,हेटौँडा । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो ।आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार...

बागमती नदीले सडक भत्काउदा धरान–चतरा सडकखण्ड एकतर्फी 

363916135_670053041352730-1691480053.jpg

२३ साउन,हेटौँडा । सोमबार रातिबाट परेको अविरल बर्षाका बागमती नदीमा बढेको बहाब कारण धरान–चतरा सडकखण्ड एकतर्फी संचालनमा आएको छ । बागमती गाउँपालिका वडा नम्बर–४ पर्ने सडकखण्डको केही भाग नदीले कटान गरेकोले धरान–चतरा सडकखण्ड एकतर्फी संचालनमा रहेको मकवानपुका डिएसपी टेक  बहादुर कार्कीले बताएका छन् । साना र हलुका सवारी संचालनमा ल्याइएको...

प्रधानमन्त्री र नेपालका लागि युरोपेली संघकी राजदूतबीच भेट

Screenshot_20230808_12131-1691476456.jpg

२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि युरोपेली संघकी राजदूत नोना डोप्रेजबीच भेट भएको छ । डोप्रेजले प्रधानमन्त्री निवास बालुवाटार पुगेर बिदाइ भेट गरेकी हुन् । भेटमा नेपाल र युरोपेली संघबीचको सम्बन्ध, द्विपक्षीय हित र सहकार्यको छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ‍ ।...

बागमती नदी उर्लिदा मकवानपुरको बागमतीमा ६ घर डुबानमा

raksirang-khola-1691476077.jpg

२३ साउन,हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ मा बागमती नदी बस्तीमा पस्दा ६ घर डुबानमा परेका छन् । सोमबार रातिबाट परेको अविरल बर्षाका बागमती नदीको बहाब बढ्दा बागमती गाउँपालिका वडा नम्बर–४ बागमती नदी बस्तीमा पस्दा पाँच पाण्डपका ६ घर डुबानमा परेको मकवानपुका डिएसपी टेक  बहादुर कार्कीले बताएका छन् । अहिले डुबानमा परेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार