Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदी–भैसे सडकखण्ड पुनः अवरुद्ध, कान्तिलोकपथमा समस्या

364502582_279963944652256-1691469661.jpg

२३ साउन,हेटौँडा । सोमवार रातिदेखी परेको पानीका कारण पहिरो खसेर मंगलबार बिहान मात्र एकतर्फी सचालनमा आएको भिमफेदी–भैसे सडकखण्ड पुनःअवरुद्ध बनेको छ । सोमबार राति भिमफेदी–२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी बाटो अवरोध भएको थियो । समान्य पहिरो हटाएर एकतर्फी संचालनमा ल्याइएको सडकखण्डमा बिहान ९ बजे पहिरो खसेपछि पुनःअवरुद्ध बनेको...

मकवानपुरमा पहिरोको ताण्डबः एक जनाको मृत्यु,बेपत्ता ६ जनाको खोजी हुदै

jpge-1691467058.jpg

२३ साउन,हेटौँडा । मकवानपुरमा सोमबार देखि परेको अबिरल बर्षका कारण पहिरोले एक घर बगाउदा १ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएका छन् । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर–५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा उद्धार गरिएका एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान अबिरल बर्षासँगै खसेको पहिरोले स्थानीय अक्कल बहादुर स्यांतानको घर बगाएको...

मकवानपुरको सिक्रे दोभानमा पहिरोले घर बगायो, ५ जना वेपत्ता

Screenshot_20230808_08380-1691463210.jpg

२३ साउन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएका छन् । सिक्रे दोभानका अक्कल बहादुर(धारापानी) स्याङ्तानको घर पहिरोले बगाउँदा ५ जना वेपत्ता भएका हुन् ।  वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित बागमती नदिमा...

भिमफेदी–भैसे सडकखण्ड एकतर्फी संचालनमा

file-1691461957.jpg

२३ साउन,हेटौँडा । सोमवार रातिदेखी परेको पानीका कारण पहिरो खसेर अवरुद्ध बनेको भिमफेदी–भैसे सडकखण्ड एकतर्फी संचालनमा आएको छ ।  भिमफेदी–२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी  अवरुद्ध बनेको बाटो बिहान ७ बजेबाट एकतर्फी संचालनमा आएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन् । पानी परिरहेकोले पहिरो हटाउन समस्या...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230528_17371-1691461485.jpg

२३ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।  त्यस्तै, नक्कली भुटानी शरणार्थी...

नेविसंघ केन्द्रीय सदस्यमा मकवानपुरका ५ जना मनोनित

Screenshot_20230808_07530-1691460580.jpg

२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिमा मकवानपुरका ५ जना विद्यार्थी नेता परेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका थिए । मनोतित केन्द्रीय सदस्यमा मकवानपुरबाट मिलन पुडासैनी, सन्तोष गौतम, उमेश स्याङ्तान, रोजी गौतम र...

प्रतिनिधिसभा सुचारू गर्न आज पनि छलफल हुने

Screenshot_20230808_07440-1691459965.jpg

२३ साउन, काठमाडौं । नेकपा एमालेको अवरोधका कारण अवरुद्ध प्रतिनिधिसभा सुचारू गर्न आज पनि छलफल हुने भएको छ । संसद सुचारू गर्न आज बिहान शीर्ष नेताहरुबीच छलफल हुने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1691459437.jpg

२३ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका...

पहिरोले भिमफेदी-भैसे सडकखण्ड र कान्तिलोकपथ अवरुद्ध

IMG_1553-1691453305.png

  २३ साउन,हेटौंडा । सोमवार रातिदेखी परेको पानीका कारण पहिरो खस्दा भिमफेदी-भैसे सडकखण्ड र कान्तिलोकपथ अवरुद्ध बनेको छ ।  भिमफेदी-२ ज्यालटारमा बर्षाको कारण पहिरो खसी बाटो अवरोध भएको मकवानपुर प्रहरीले जनाएको छ । पानी परिरहेकोले पहिरो हटाउन समस्या भएको यद्पी हटाउन समन्वय भइरहेको जनाइएको छ । पहिरोका कारण सोमवार रातिबाट कान्तिलोकपथ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार