२४ साउन, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । त्यस्तै, विधायन...
२४ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसै गरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...
२४ साउन, हेटौंडा । मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जित निकालेको छ । मंगलबार भएको खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई अति नै संघर्षपूर्ण खेलमा हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पारो एफसीमाथि मच्छिन्द्रले ३–२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा स्थान बनाउँन सफल भयो । अब...
२४ साउन, हेटौंडा । अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको नवौँ संस्करणको महिला विश्वकप फुटबको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलवार भएको राउन्ड अफ १६ का खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुंगोे लागेको हो । राउन्ड अफ १६ को अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई हराएको छ । फ्रान्सले मोरक्कोलाई ४–० गोल अन्तरले हराएको हो ।...
२४ साउन, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार पनि देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू(भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको...
२४ साउन, हेटौंडा । दृष्टिविहीन समूदायलाई सहयोग गर्ने उद्देश्यका साथ यहि २७ गते शनिवार हेटौंडाको अनविज्ञ व्याण्डको आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ । ‘रक फर भिजिविलिटी’ भन्ने मूल नाराका दृष्टिविहीन भएकाहरुको सहयोगका लागि कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । हेटौंडाको...
२३ साउन,हेटौँडा । मंंगलबार साँझ हेटौँडा–१६ मा खोला तर्ने क्रममा ट्याक्टर बगाएको छ । हेटौडा–१६ झल्लादमारमा रहेको शक्ति खोला तर्ने क्रममा ना ७ त ४८४३ नम्बरको कुखुराको मल लोड भएको ट्याक्टरलाई बगाएको हो । खोलमा आएको भेलले ट्याक्टर बगाएपनि मानवीय क्षती भने नभएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन्...
२३ साउन, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन),बागमती प्रदेशले साउन १४ गतेदेखि शुरु गरेको मुख्यमन्त्री कार्यालय घेराउ कार्यक्रम हाललाई स्थगित गरेको छ । आइतबार मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई ज्ञापनपत्र बुझाएको फेकोफनले बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञराज दाहालले वार्ताको वातावरण तयार गर्न भदौ १० गते...
२३ साउन,हेटौँडा । मंगलबार बिहान मकवानपुरको बागमती–५ सिक्रे दोभानमा पहिरोमा परी वेपत्ता भएका पाँचजनाको खोजी कार्य मंगलबारका लागी स्थगित गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् । घटनास्थल दुर्गम स्थानमा रहेको, सडक मार्ग अप्ठेर रहेको र भेल आउन सक्ने र रातको समयमा खोजि तथा उद्धार कार्य कठिन हुने...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
























