Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मन्त्रालय फुटाएर बागमतीमा विना विभागीय मन्त्रीले पाए मन्त्रालय

326033286_864896264567320-1691321611.jpg

२१ साउन,हेटौँडा । बागमती प्रदेशमा बिना विभागीय मन्त्रीको नियुक्ती पाएका ७७ दिनपछि एकजना मन्त्रीले मन्त्रालय पाएका छन् । सालिकराम जम्कट्टेले नेतृत्व प्रदेश सरकारको जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गराएका रामकृष्ण चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् । कांग्रेस बागमती...

स्वतन्त्र पार्टीले संचालनमा ल्याएको एम्बुलेन्स कलेजलाई नै फिर्ता

ambulance-1691320245.jpg

२१ साउन,हेटौँडा । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही दिन अघिबाट चितवनमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएको एक सय दिन पुगेको अवसरमा रङ्नै परिवर्तन गरेर...

अवरुद्ध त्रिभुवन राजपथ संचालनमा 

364464781_152526181160973-1691300875.jpg

२१ साउन,हेटौँडा । पहिरोका कारण अवरुद्ध बनेको त्रिभुवन राजपथ संचालनमा आएको छ । आइतबार बिहान त्रिभुवन राजपथ अन्र्तगत भीमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडामा ढुङ्गा सहित पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएसँगै  राजपथ संचालनमा आएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।   ...

आइतबार सुनको मूल्य बढ्दा,चाँदी स्थिर

gold-1691299166.jpg

२१ साउन,हेटौँडा । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार सुन अघिल्लो दिनको भन्दा ३ सयले बढेको हो । शुक्रबार १ लाख १२ हजार २ सय रहेको  छापावाल सुन आज प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

भिमफेदी–९मा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

364546399_644852047592146-1691297620.jpg

२१ साउन,हेटौँडा । मकवानपुरको भिमफेदी–९ मा ढुङ्गा सहित पहिरो खस्दा हेटौँडा हुदै काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अवरुद्ध बनेको छ ।  त्रिभुवन राजपथ अन्र्तगत भीमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडामा आइतबार बिहान ढुङ्गा सहित पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको  मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।...

काठमाडौंको तारकेश्वरमा पहिरोमा परेर बाबु छोरीको मृत्यु

pahiro-1691295868.jpg

२१ साउन,हेटौँडा । काठमाडौंको तारकेश्वरमा पहिरोमा परेको २ जनाको ज्यान गएको छ । शनिबार राति परेको पानीले तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।  पहिरोमा तामाङको घर पुरिँदा भाडामा बस्ने नुवाकोटको सामरी घर भएका ४१ वर्षीय गणेश तामाङ र उनकी...

मकवानपुर स्थित माण्डु हाईडोपावरको ड्याममा शव भेटियो 

mandu-1691294961.jpg

२१ साउन,हेटौँडा । मकवानपुरको भिमफेदी–८ मा रहेको माण्डु हाईडोपावरको ड्याममा  शव भेटिएको छ । आइतबार बिहान भिमफेदी–८ माण्डु स्थित बागमती खोलामा रहेको  माण्डु हाईडोपावरको पानि जम्मा गरी फोहोर छुट्ट्याउने ठाउँमा एउटा शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । शनाखन हुन नसकेको मगंलियन अनुहारकी १६÷१७ बर्षको  जस्तो देखिने किशोरीको...

माओवादीको केन्द्रीय समिति बैठक आइतबार पनि रहने

Screenshot_20230730_07230-1691283106.jpg

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार पनि रहने जनाइएको छ । बैठकमा पाँचौँ दिन पनि नेताहरूले धारणा राख्ने क्रम जारी रहने भएको हो । बैठकमा पार्टी संरचना, विधान सम्मेलन, समसामयिक राजनीतिक विषय,सरकारले गरेका काम लगायतबारे नेताहरूले धारणा राखिरहेका छन् । बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक...

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच संवाद

prachanda-and-modi-1691282530.jpg

२१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार संवाद भएको छ । उनीहरूबीच टेलिफोन संवाद भएको हो । संवादमा नेपाल-भारत सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । त्यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्त्वपूर्ण समझदारीहरूको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार