१९ साउन, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालक प्रिन्स थामी रहेका छन् । पहिरोमा तीन जना बेपत्ता भएका छन् । स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल वेपत्ता भएको र उनीहरूको खोजी भइरहेको जनाइएको छ । पहिरोको कारण ६ वटा घर...
१९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । बैठकमा आज पनि नेताहरूले धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाही लगायतका विषयमा नेताहरूले धारणा राखिरहेका छन् । हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा...
१९ साउन, काठमाडौं । संवैधानिक परिषदले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गरेको छ। बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनाकारी दिए। संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज...
१९ साउन, काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ...
१८ साउन, हेटौंडा । सशस्त्र प्रहरीको टोलीले हेटौडाबाट करिब १५ लाख रुपैयाँ बराबरको अवैध लागूऔषध र भन्सार छलीको कपडासहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको टोलीले प्रतिवन्धित औषधी ट्रामाडोल ५० एमजीको एकलाख ३१ हजार ७६० ट्याब्लेट, म्याद सकिएको महारिच ब्राण्डको मल्टी भिटामिन...
१८ साउन, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको वडा नम्बर २ मा रहेको एभोकाडो होटलमा सेटिङमा जुवा खेलिरहेको अवस्थामा नगद सहित ५ जनालाई पक्राउ परेका छन् । बिहिबार साझ एभोकाडो होटलमा कोठा भाडामा लिएर हारजित हुने गरी जुवा खेलिरहेको छ भन्ने बिरोष सूचनाको आधारमा मकवानपुर प्रहरीको एक टोलिले नगद सहित ५ जना जुवाडेलाई पक्राउ गरेको हो...
१८ साउन, काठमाडौं । नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेकी छिन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा...
१८ साउन,हेटौँडा । मकवानपुर र सिन्धुलीको सिमानामा रहेको बागमती नदी डुबेर एक बालकको ज्यान गएको छ । बिहिबार दिउँसो नदीमा पौडी खेल्न गएका बागमती गाउँपालिका वडा नम्बर–४ पाल्पालेका ८ बर्षीय निशान बलको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । बल बुधबार दिउँसो साथीहरुसंग बागमती नदिमा पौडी खेल्ने गएका थिए । उनको डुबेकै अवस्थामा शव नदीबाट निकालिएको...
१८ साउन, हेटौंडा । वीरगंज महानगरपालिका-१६ बाट प्रहरीले प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ आवुखैरनी गाउँपालिका-६ बस्ने ४० वर्षीय सुरेश दास रहेका छन् । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट प्रतिबन्धित भारतीय ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...









-1789608059.jpg)















