१८ साउन, काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्सारबाट सय किलो सुन बाहिरिएको प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग राखेर अवरोध गरेपछि बैठक स्थगित भएको हो । बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न...
१८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेपछि शुरु भएको बैठकमा उनीहरूले धारणा राखिरहेका हुन् । दोस्रो दिनको बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ ।...
१८ साउन,हेटौँडा । मकवानपुरमा सर्पको डसाईबाट एक बालिकाको ज्यान गएको छ । मकवानपुरको बकैयामा बिषालु सर्पको डसाईबाट एक बालिकाको ज्यान गएको हो । ज्यान जानेमा बकैंया–७ अधेरी की १२ बर्षीया करिष्मा लो रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउसो आफ्नै घरमा बसिरहेको अवस्थामा बिषालु सर्पले टोकेको थियो । सर्पको डसाईबाट गम्भीर बनेकी उनेको...
१८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्ने भएको हो । बैठकमा अनुशासन एवं आचरणसम्बन्धी नियमावली, बझाङ र रुपन्देहीमा भएका पछिल्ला विवादास्पद घटना, समसामयिक राजनीति लगायतबारे छलफल गरिने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी...
१८ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी ३५ रुपैयाँले घटेर तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार...
१८ साउन, काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतमध्ये आज ३ जनाको संसदीय सुनुवाइ हुँदैछ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा ३ जनाको सुनुवाइ हुन लागेको हो । आज संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि...
१८ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक साँझ ५ बजे बस्ने भएको हो । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल साउन २० गतेदेखि सकिदैछ । मंगलबार पहिलो पटक बैठक बसे पनि प्रधानन्यायाधीशको नाम...
१८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजेका लागि बोलाइएको हो । बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ...
१८ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहिबार दिउँसो...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...










-1789608059.jpg)















