Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिफारिस भएका ३ राजदूतको संसदीय सुनुवाइ हुँदै

samsadiya-1691037524.jpg

१८ साउन, काठमाडौं । सरकारले विभिन्न देश तथा कुटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतमध्ये आज ३ जनाको संसदीय सुनुवाइ हुँदैछ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा ३ जनाको सुनुवाइ हुन लागेको हो । आज संयुक्त अरब इमिरेट्सका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल र थाइल्यान्डका लागि...

संवैधानिक परिषद्को बैठक बस्दै

Screenshot_20230803_07452-1691028042.jpg

१८ साउन, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ । बैठक साँझ ५ बजे बस्ने भएको हो ।  बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल साउन २० गतेदेखि सकिदैछ । मंगलबार पहिलो पटक बैठक बसे पनि प्रधानन्यायाधीशको नाम...

राष्ट्रियसभाको बैठक आज बस्दै

Screenshot_20230706_06204-1691027474.jpg

१८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजेका लागि बोलाइएको हो ।  बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1691027167.jpg

१८ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहिबार दिउँसो...

सभामुख घिमिरे संसद भवन निर्माणको प्रगतिप्रति असन्तुष्ट

devraj-ghimire-1690969371.jpg

१७ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद भवन निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् ।  निर्माणाधीन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा उनले भवन निर्माणको प्रगति प्रति असन्तुष्टि जनाएका हुन् ।  उनले निर्माण कार्यलाई थप तीव्रता दिनु पर्ने आवश्यकता औँल्याएका...

भारतिय बजार जान अब नेपाली नम्बरका सवारीलाई पास चाहिने   

nepal-india-border-1690968632.jpg

१७ साउन,वीरगंज । अब नेपालको सिमासँग जोडिएका भारतीय बजारहरुमा जान नेपाली चारचक्के सवारी साधनलाई पास आवश्यक पर्ने भएको छ । भारत सरकारले नेपाली चारचक्के सवारी साधनलाई विना पास भारत छिर्न नदिने जनाएसँगै नेपालको सिमासँग जोडिएका भारतीय बजारहरुमा जान नेपाली चारचक्के सवारी साधनलाई पास आवश्यक पर्ने भएको हो ।  मंगलबार वीरगंज हुँदै भारतीय बजार...

जनतामा सरकारप्रति आशा बढेको छ: दाहाल

20230802_150335-1690967982.jpg

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनतामा सरकारप्रति आशा बढेको बताएका छन् ।  पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै दाहालले आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट जनतामा आशा जगाउने काम गरेको बताएका हुन् । उनले देश राजनीतिक परिस्थितिको विशिष्ट सन्दर्भमा...

धनगढीमा दुई वडा अध्यक्ष सहित १० जना पक्राउ

juwa-tas-1690958875.jpg

१७ साउन,चिसापानी । प्रहरीले कैलालीको धनगढीबाट डोटीका दुई वडा अध्यक्षसहित १० जना पक्राउ परेका छन् । मंगलबार राति धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको कलेल होटेलबाट हारजित हुनेगरी जुवातास खेलिरहेको अवस्थामा डोटिको पूर्वचौकी गाउँपालिका–२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र सोही गाँउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष खडक साउद सहित...

बुधबार सुनचाँदीको मूल्य घट्यो

gold-1690957827.jpg

१७ साउन,हेटौँडा । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँले घटेको हो । मंगलबार सुन प्रतितोला एक लाख १३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य १५ रुपैँयाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

थप समाचार