Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

संचालनमा आयो कान्तिलोकपथ

IMG_20230805_073904-1691200508.jpg

२० साउन,हेटौंडा । शुक्रवार दिउँसो परेको अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ संचालनमा आएको छ। शुक्रवार दिउँसो २ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौर नजिक पहिरो खसेको थियो। पहिरो पन्छाएर शुक्रवार रातिबाटै सडकखण्ड संचालनमा ल्याउएको सडका सुपरभाइजर साजन न्यौपानेला जनाएका छन्।पहिरो हटाउन २ वटा डोजर...

लागूऔषध गाँजासहित ६ जना पक्राउ

w-1691199592.jpg

२० साउन, हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ नयाँबस्तीका ३० वर्षीय बुद्धबहादुर भोलन र सोही स्थानका ३० वर्षकै लालबहादुर तामाङलाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । हेटौडाबाट...

१४९८ एम्पुल लागूऔषध डाईजेपाम सहित खान पक्राउ

fd-1691199088.JPG

२० साउन, हेटौंडा । मकवानपुर प्रहरीले एक हजार ४९८ एम्पुल लागूऔषध डाईजेपाम सहित एकजना लाई पक्राउ गरेको छ ।   प्रहरीले पर्सा जिल्लाको धोविनी गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षको साकिर खानलाई उक्त परिणामको लागूऔषत डाईजेपाप सहित पक्राउ गरेको हो । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–००१ ख २३९८ नम्बरको बसबाट खानलाई नियन्त्रणमा...

फेवातालमा शुक्रबार साँझ शव फेला

Jalakhumbhi_Fewa-Taal_Pok-1691161304.jpg

१९ साउन, पोखरा । पोखराको फेवातालमा शुक्रबार साँझ शव फेला परेको छ । मृतकको पहिचान हुनसकेको छैन । वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा डुबिरहेको अवस्थामा अन्दाजी २४/२५ वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

अवरुद्ध कान्तिलोकपथ खुलाउन प्रयास जारी

FB_IMG_1691154078207-1691154157.jpg

१९ साउन,हेटौंडा । शुक्रवार दिउँसो अविरल वर्षा सँगै खसेको पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ खुलाउने प्रयास भइरहेको छ शुक्रवार दिउँसो २ बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया -११ आपचौर नजिक पहिरो खसेको थियो। पहिरो खुलाउन अहिलो सडक डिभिजनको दुई वटा डोजर प्रयोग गरिएको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक...

जंगली च्याउ खाँदा एक जनाको मृत्यु

1563082320chayau_copy-1691147450.jpg

१९ साउन, जाजरकोट । जंगली विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका-४ का १८ वर्षीय तुलबहादुर सार्की रहेका छन् । उनकी आमा ५० वर्षीया किविली सार्की बिरामी परेकी छिन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जंगलबाट ल्याएको च्याउ खाएका उनीहरू बेहोस भएकोमा छोराको मृत्यु भएको प्रहरीले...

पूर्वकप्तान मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

Screenshot_20230804_15241-1691141992.jpg

१९ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले क्रिकेटमा कुनै समय कसैलाई आफुले रिप्लेस गरेको हुनसक्ने बताउँदै अहिले आफ्नो समय आएको बताए...

हेटौँडा-१९ बस्तीपुरको खुस्बु बेकरीमा सिल, ३ पसल जरिवानामा

silbandi_tala-1691138437.jpg

१९ साउन, हेटौंडा । हेटौंडामा अनुगमन टोलीले एक बेकरी उद्योगमा सिल गरेको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नेतृत्वको अनुगमन टोलीले हेटौँडा-१९ बस्तीपुरको खुस्बु बेकरी उद्योगमा सिल गरेको हो ।  उद्योगले गत २०७७ सालदेखि नवीकरण नगरेको र खाद्य अनुज्ञापत्रसमेत नवीकरण नभएको, बेकरीले उत्पादन गरेको खाद्य सामग्रीमा अखाद्य वस्तु...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

gold-1-e1517980737571-1691135190.jpg

१९ साउन, दोलखा । नेपाली बजारमा सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार