Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज साउन १५, खिर खाने दिन

fda-1690766101.jpg

१५ साउन, हेटौंडा । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।  साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको...

मनहरी दुर्घटना अपडेटः गम्भीर घाइते दुई जनाको मृत्यु 

download-(2)-1690761228.jpg

१५ साउन,हेटौँडा । हेटौंडा । आइतबार साँझ मकवानपुरको मनहरीमा ट्रकसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते २ जनाको ज्यान गएको छ ।   आइतबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–९ ज्यामिरमा सडकमै बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल...

मनहरीमा ट्रकसँग मोटरसाइकल ठोक्किदा,२ गम्भीर,राजमार्ग अवरुद्ध  

accident-motorcycle-1200x-1690731981.jpg

१४ साउन, हेटौँडा । मकवानपुरको मनहरीमा ट्रकसँग मोटरसाइकल ठक्कर खाई दुघर्टना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।  आइतबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरमा सडकमै बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किदा दुई...

आवधिक योजना बनाउँदै हेटौंडा उपमहानगरपालिका

df-1690726045.jpg

१४ साउन हेटौंडा । नगरको विकासस्तरलाई उकास्नका लागि हेटौंडा उपमहानगरपालिकाले आवधीक योजना निर्माण गर्न थालेको छ । आगामि ५ बर्षमा गर्ने कामले नगरको बिकासका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि उपमहानगरपालिकाले आवधिक योजना र अध्यकालिन खर्च संरचना तर्जुमा निर्माण थालेको हो ।  उपमहानगरले बनाएको ५ बर्षे लक्ष्यलाई कार्यान्वयन...

दुई कर्मचारीलाई एघारौँ तहमा बढुवा गर्ने बागमती सरकारको निर्णय

ffda-1690725867.JPG

१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले आइतबार प्रदेशका दुईजना कर्मचारीलाई एघारौँ तह (प्रदेश सचिवमा) बढुवा गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषदको बैठकले स्वास्थ्य सेवा तर्फका नारायण बहादुर कार्की र इन्जिनियर सेवा तर्फका लोकनाथ रेग्मीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी...

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण

Screenshot_20230730_17265-1690717318.jpg

१४ साउन, जनकपुर । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । जनकपुरमा दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् ।  कार्यक्रमलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफु जेल बस्नुपरेको बताउँदै मधेसवादी दलहरुले आफुलाई धोका दिएको बताए । सबैको साथले...

महिलाले घाँटीमा लगाएको सिक्री लुट्ने समूह पक्राउ

Screenshot_20230411_10281-1690701134.jpg

१४ साउन, मोरङ । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका-६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक रहेका छन् । पर्सा घर भएका तीनजना सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरबाट शनिबार साँझ पक्राउ गरेको जिल्ला...

राजश्व अनुसन्धान विभागद्वारा ठमेलस्थित होटल भियनामा छापा

aaa-1690697148.png

१४ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको हो ।  विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । हङकङबाट सुन ल्याएर...

करेन्ट लागेर एक कामदारको मृत्यु

Screenshot_20230604_13533-1690695702.jpg

१४ साउन, नुवाकोट । नुवाकोटमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।  मृत्यु हुनेमा उदयपुरको गढी गाउँपालिका-७ का ३९ वर्षीय भोजबहादुर खड्का रहेका छन् । आमाछोदिङमो गाउँपालिका-१ हाकुमा रहेको त्रिशूली जलिविद्युत आयोजनामा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।  करेन्ट लाग्दा घाइते भएका उनको उपचारका क्रममा स्टार अस्पताल नुवाकोटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार