१४ साउन,हेटौँडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेको सुन आज तोलामा तीन सय रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
१४ साउन,भरतपुर । पहिरो जादा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ । आइतबार बिहान सडक खण्डको इच्छाकामना–६ कालिखोलामा पहिरो खस्दा .बाटो अवरुद्ध बनेको हो । अवरुद्ध बाटो सडक विभागसँग समन्यव गरी पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार बिहान पनि पहिरो जादा उक्त सडकखण्ड ४ घण्टा अवरुद्ध बनेको थियो...
१४ साउन,काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा बसमा यात्रा गरि आएका यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख दिने व्यक्तिलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । देशका विभिन्न...
१४ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्ने भएको हो । बैठकले साउन १७ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले...
१४ साउन, काठमाडौँ । आज जुलाई ३० तारिख, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो। यस वर्षको नारा ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने छ । दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना...
१४ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र...
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका युवा नेतामा कांग्रेसमा जस्तो नेतृत्वलाई चुनौति दिन सक्ने साहस नरहेको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेसमा जस्तो एमालेका युवा नेताहरूले अध्यक्ष केपि शर्मा ओलीलाई चुनौति दिने साहस नभएको बताएका हुन् । कांग्रेसमा शेरबहादुर...
१३ साउन, हेटौडा । हेटौडा–६ मा रहेको रक्षोदेवी टोल विकास संस्थालाई हेटौँडाकै नमुना टोल बनाईने भएको छ । शनिवार हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा रक्षादेवी टोललाई नमुना टोल बनाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला र रक्षादेवी टोल विकास...
१३ साउन, काठमाडौं । सडक तथा साइकलमा व्यापार गर्ने साना व्यापारीमाथि नगर प्रहरीले ज्यादती गरेको भन्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । आफूहरूलाई गरिखान नदिई नगर प्रहरीले ज्यादती गरेको भन्दैठेलागाडा, साइकल र फुटपाथमा व्यापार गर्नेहरूले भृकुटीमण्डपस्थित महानगरको कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । ‘गरिब होइन, गरिबी हटाऊ’...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...











-1789608059.jpg)














