Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत

20230728_151747-1690541292.jpg

१२ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ । गाउँपालिकाले  शुक्रबार गरेको बार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा आर्थिक शाखा प्रमुख नविन धितालले आव २०७९/८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको बार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र...

चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना अपडेटः२को मृत्यु

IMG_0682-1690539135.png

१२  साउन,हेटौंडा । शुक्रवार दिउसो मकवानपुरको चित्लाङ जाँदै गरेको भ्यान दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ। थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान चन्द्रगरी नगरपालिका पानीघाट नजिक भिरमा खसेको थियो।  दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ...

कोशीमा नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान

IMG_1471-1690536409.png

१२ साउन,विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न आह्वान भएको छ।  प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको प्रस्ताव पेस गर्न शुक्रवार आह्वान गरेका हुन्।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तिमा संविधानको धारा १६८ को (२) अनुसार...

मकवानपुरको चित्लाङ जाँदै गरेको भ्यान भिरबाट खस्यो

IMG_0728-1690534874.png

१२ साउन, हेटौंडा । मकवानपुरको चित्लाङ  जाँदै गरेको मारुति सुज़ुकी भ्यान भिरबाट खसेर दुर्घटना भएको छ।  थानकोटबाट चित्लाङ जाँदै गरेको  भ्यान पानीघाटनजिक भीरबाट खसेको र एकजना गम्भीर घाइते भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्। भ्यान भिरबाट तल खसेर भिरमा अडकेको र अड्केको अवस्थामा...

हेटौंडा उपमहानगरले दियो रगत तत्व निर्माण गर्ने मेसिन

IMG_20230728_144513-1690534835.jpg

१२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले रक्त सञ्चार केन्द्र हेटौंडालाई रक्त तत्व निर्माण गर्ने मेसिन हस्तान्तरण गरेको छ । रगत बर्गिकरणका लागि आवश्यक पर्ने १५ लाख रुपियाँ बराबरको मेसिनरी सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो । नेपाल रेडक्रस सोसाईटि मकवानपुरका सभापती लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रक्त बर्गिकरण...

इटाली भ्रमण सफल: दाहाल

Screenshot_20230728_14231-1690533563.jpg

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन् । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सक्रिय सहभागिता रहेको भन्दै भ्रमण सफल भएको बताएका हुन्  । उनले भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1690528363.jpg

१२ साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर तोलाको एक हजार ४५०...

प्रधानसेनापति शर्मा र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता

Screenshot_20230728_07132-1690507811.jpg

१२ साउन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगीअड्डामा बिहीबार दुईबीच शिष्टाचार भेट भएको हो। भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्धत...

उपभोक्ता मञ्चको कानूनी सल्लाहकारमा ढकाल 

Screenshot_20230728_07182-1690508030.jpg

१२ साउन, हेटौंडा । उपभोक्ता मन्च नेपाल मकवानपुरको कानूनी सल्लाहकारमा अधिवक्ता मोहनप्रसाद ढकाल र प्रवक्तामा विजय कार्की चयन भएका छन् ।  मन्चको बिहीबार बसेको पहिलो जिल्ला कार्यसमिति बैठकले अधिवक्ता ढकाललाई कानूनी सल्लाहकार र सचिव विजय कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।  उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष सुनिल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार