१२ साउन, हेटौंडा । २०७९ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल मकवानपुरका संस्थागत विद्यालयका १७१ जना विद्यार्थीलाई प्याव्सन मकवानपुरलेसम्मानपत्र प्रदान गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच २०७९ सालको परीक्षामा ३ दशमलव ६० वा सो भन्दा बढी जिपिए ल्याएका मकवानपुरका २७ संस्थागत विद्यालयका १७१ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।...
१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर प्रधानमन्त्री दाहाल स्वदेश फर्कन लागेका हुन् । उनको टोली बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानमन्त्री...
१२ साउन, हेटौंडा । सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएपछि मकवानपुरका निर्माण व्यवसायी समस्यामा परेका छन् । उनीहरु भुक्तानीको माग गर्दै सम्बन्धित सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाइरहेका छन् । असार मसान्तमै भुक्तानी हुनुपर्ने उक्त रकम केन्द्र सरकारले नपठाएको भन्दै सरकारी कार्यालयले नदिएपछि निर्माण...
१२ साउन, हेटौंडा । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा...
११ साउन, काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् । थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण निर्वाचन आयोगलाई फेरि...
११ साउन, हेटौंडा । बागमती प्रदेशमा बिहीबारदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधानको भाडा घटेको छ। बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो। नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुबाहक सवारीसाधानको भाडा २.३० प्रतिशत र मालबहाक सवारीसाधनमा ३.१८ प्रतिशत भाडा घटेको छ ।...
११ साउन,हेटौँडा । सडक डिभिजन कार्यालय हेटौंडाले साउन १५ गते भित्र हेटौंडा मुख्य बजार क्षेत्रको २५/२५ गज सडकसिमा भित्र परेका घर तथा संरचनामा संचालिन व्यापार , व्यवसा आफ्नो सामान सुरक्षित स्थानमा सार्न व्यवसायीलाई आग्रह गरेको छ । सडक डिभिजन हेटौंडाका प्रमुख राजेशप्रसाद यादवले प्रष्ट खबरसंग कुरा गर्दै यस पटक सडक विस्तार कार्य...
११ साउन, पाँचथर । पाँचथरको फिदिममा मंगलबार भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएसंगै मृतकको संख्या तीन पुगेको हो । दुर्घटनामा...
११ साउन,हेटौँडा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदातलले बिहिबार उनको नियुक्ती प्रक्रिया बदर गरिदिएपछि थापा पदमुक्त भएका हुन् । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति खारेज गरेको हो । प्रदेश सभाका सभामुखले...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...











-1789608059.jpg)














