Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको राक्सिराङमा विषालु च्याउ खाँदा ६ बिरामी,भरतपुर पठाइयो 

363902395_131416077926820-1691558056.jpg

२४ साउन,हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित  ६ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खादा राक्सिराङ–२ औडारका स्थानीय २६ बर्षीय विकास चेपाङ्, ६ बर्षीय सन्तोष  चेपाङ, २४ बर्षीय सुनीमाया चेपाङ, २७ बर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडा...

सिक्रे दोभानमा पहिरोले बगाएर हराइरहेका १*जनाको शव भेटियो

Screenshot_20230809_09573-1691554381.jpg

२४ साउन, हेटौंडा । मकवानपुर बागमती-५ सिक्रे दोभानमा पहिरोले बगाएर हराइरहेका १ * जनाको शव भेटिएको छ । प्रहरी चौकी भोर्लेनीका अनुसार हराईरहेका ६० बर्षीय अक्कल बहादुर स्याङ्तानकी छोरी २२ बर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन ।उनको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिणमा बागमती नदिको बिच बगरमा फेला परेको जनाइएको छ । ६ जना...

सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

Screenshot_20230604_13533-1691553052.jpg

२४ साउन, सर्लाही । सर्लाहीमा खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाहजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा...

राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

plantation-1691551941.gif

२४ साउन, काठमाडौं । आज राष्ट्रिय भू-संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज पर्यावरण संरक्षणमा काम गर्ने विभिन्न निकायले वृक्षारोपण, अन्तरक्रिया, सम्मान लगायतका कार्यक्रम गरि दिवस मनाउँदैछन् । बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी...

राष्ट्रियसभाको बैठक बस्दै

Screenshot_20230727_12433-1691546223.jpg

२४ साउन, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो १ः०१ बजेका लागि बैठक बोलाइएको हो ।  बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।  त्यस्तै, विधायन...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

Screenshot_20230528_17371-1691545988.jpg

२४ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।  त्यसै गरी सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

एएफसी कप छनोटमा मच्छिन्द्रको संघर्षपूर्ण जित

fdd-1691543663.JPG

२४ साउन, हेटौंडा । मच्छिन्द्र फुटबल क्लब एएफसी कप प्रारम्भिक चरणको छनोटमा संघर्षपूर्ण जित निकालेको छ । मंगलबार भएको खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई अति नै संघर्षपूर्ण खेलमा हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पारो एफसीमाथि मच्छिन्द्रले ३–२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा स्थान बनाउँन सफल भयो । अब...

महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा 

pic12_CQ9bA6yb0Jf-1691543231.jpg

२४ साउन, हेटौंडा । अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको नवौँ संस्करणको महिला विश्वकप फुटबको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलवार भएको राउन्ड अफ १६ का खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुंगोे लागेको हो ।  राउन्ड अफ १६ को अन्तिम खेलमा फ्रान्सले मोरक्कोलाई हराएको छ । फ्रान्सले मोरक्कोलाई ४–० गोल अन्तरले हराएको हो ।...

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने

barsha-1691542861.jpg

२४ साउन, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार पनि देशका विभिन्न स्थानमा भारी बर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू(भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार