Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री दाहाल आज इटाली प्रस्थान गर्दै

Screenshot_20230722_07515-1689991680.jpg

६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गर्दैछन् । साउन ८ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल इटाली प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री दाहालको टोलीमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1689991034.jpg

६ साउन, हेटौंडा । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र...

हेटौंडा-१८ नम्बर वडा कार्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

Screenshot_20230721_20321-1689950856.jpg

५ साउन, हेटौंडा । हेटौंडा-१८ नम्बर वडा कार्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । वडा कार्यालयले ३.६० जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई ५३ सय ५० रूपैया र ३.२० देखि ३.५९ जिपिएसम्म ल्याउने विद्यार्थीलाई ४ हजार रूपैया प्रदान गरिएको हो । ३.२० देखि ३.५९  जिपिएसम्मका १५  जना र ३.६० देखि ४ जिपिए...

सुनसरीमा गोली लागेर एक युवक गम्भीर

gun1-1689948938.jpg

५ साउन,धरान । सुनसरीमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएको छन् । शुक्रबार दिउसो धरान–इटहरी रोडमा पर्ने जंगलको सेउती पुल  अज्ञात मसूहले चलाएको गोलि लाग्दा विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरी गम्भीर घाइते भएका हुन् । सुसरी प्रहरीका अनुसार मुलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार...

मनहरीका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रुपमा तलव दिने

Screenshot_20230721_19215-1689946818.jpg

५ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकहलाई मासिक रुपमा तलव उपलव्ध गराउने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ देखि नै सामुदायिक विद्यालयका  शिक्षकहरुलाई मासिक रुपमा तलव उपलव्ध गराउने भएको हो । यसअघि त्रैमासिक रुपमा संघीय सरकारको ससर्त अनुदानबाट तलव भत्ता खाने राहत अनुदान कोटाका शिक्षक,...

व्यवसायी संघहरुद्धारा राजनीतिक दलका प्रमुखको ध्यानाकर्षण 

ss-1689944682.JPG

५ साउन, हेटौंडा । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषयमा शुक्रबार हेटौंडाका व्यवसायीहरुको संघहरुले संयुक्त रुपमा मकवानपुरका प्रमुख राजनीतिक दलका अध्यक्षहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  सडक डिभिजन कार्यालयले ३५ दिने सुचना प्रकाशन गरे सँगै प्रभावित व्यवसायीहरुको ध्यानाकर्षण भएको भन्दै २५ मिटर सडक विस्तार हुँदा १...

वीपी स्मृति दिवसमा विद्यार्थीले गरे वृक्षरोपण

ddf-1689944445.jpg

५ साउन, हेटौंडा । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ । संघले शुक्रबार हेटौंडा–१३, पदमपोखरीमा वृक्षरोपण तथा डष्टबिन वितरण कार्यक्रम आयोजना गरेको हो । संघले पदमपोखरीको...

चट्याङ लागेर रोल्पामा जनप्रतिनिधिको मृत्यु

Screenshot_20230604_13533-1689923000.jpg

५ साउन, रोल्पा । चट्याङ लागेर रोल्पामा एक जना जनप्रतिनिधिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनछहरी गाउँपालिका वडा नम्बर ३ का दिलबहादुर घर्तीमगर रहेका छन् । मृतक घर्तीमगर आफ्नो कान्छो भाईको घरमा सुतेको बेला चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1689921780.jpg

५ साउन, चितवन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।  शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँ छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार