Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनजस्तो देखिने ४ किलो पहेंलो धातु बरामद

1642404862-1690016833.jpg

६ साउन, काठमाडौं । भन्सारबाट सुन बाहिरिएको घटनाको अनुसन्धान जारी रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले सुनजस्तो देखिने साढे ४ किलो पहेंलो धातु बरामद गरेको छ। बैंककबाट काठमाडौं आएका थाइ नागरिक सावनको साथबाट सुनजस्तो देखिने साढे चार किलोभन्दा बढी पहेंलो धातु बरामद गरिएको हो । थाई नागरिकले बोकेको हाते...

मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

Screenshot_20230722_14442-1690016377.jpg

६ साउन, सुनसरी । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।  मृत्यु हुनेमा इटहरी-१६ का २४ वर्षीय अनिनेश चौधरी, २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरी रहेका छन् । गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएकोमा...

पाल्पामा कालिगण्डकी नदीमा डुबेर एक जनाको ज्यान गयो

dubdai-gareko-1690015846.jpg

६ साउन,बुटवल । पाल्पामा माछा मार्ने क्रममा कालिगण्डकी नदीमा डुबेर एक जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा जालमा अल्झिएर नदीमा डुब्दा एक जनाको मृत्यु भएको हो । कालिगण्डकी नदीमा माछा मार्न पाल्पा रम्भा गाउँपालिका–२ रानीबास घर भई वडा नम्बर १ छापमा बस्र्द आएक २६ वर्षीय कोपिल पाँडे मगर जालमा अल्झिएर नदीमा डुब्दा ज्यान गएको पाल्पा...

माछा मार्ने जालमा फसेर डुब्दा मृत्यु

Screenshot_20230604_13533-1690015765.jpg

६ साउन, पाल्पा । पाल्पामा माछा मार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रम्भा गाउँपालिकावडा नम्बर-२ फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडे मगर रहेका छन् । कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा...

सुन प्रकरणः भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बनमा 

images-(4)-1690014741.jpg

६ साउन,हेटौँडा । सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बनमा परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो...

मातृभूमिद्वारा ६ जनालाई सम्मान

ddf-1690013631.jpg

६ साउन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले शुक्रबार हेटौँडामा शुक्रबार शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्याएका ६ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । समाजले शिक्षा र साहित्यमा योगदान पु¥याएको भन्दै साहित्यकार आर.आर. चौलागाई, शैलेन्द्र प्रकाश नेपाल, लकाश पौडेल, रामचन्द्र फुर्सती, मालती उप्रेतीलाई नगद सहित सम्मान गरिएको हो...

४१ औं वी.पी. स्मृतिमा हेटौँडा–११ मा ४१ प्रजातिको विरुवा रोपियो

359610017_148621176216945-1690012816.jpg

६ साउन,हेटौँडा । ४१ औं वी.पी. स्मृतिको अवसरमा हेटौँडा–११ मा ४१ प्रजातिको विरुण वृक्षरोपण सहित विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । वी.पी. विचार समाज मकवानपुरले  ४१ औं वी.पी. स्मृतिको अवसरमा हेटौंडा – ११ सरस्वतीमा वृक्षरोपण तथा विचार गोष्ठी सम्पन्न गरेको हो । प्राध्यापक डाक्टर तथा वरिष्ठ समालोचक गोविन्दराज भट्टराईको प्रमुख...

४१ औं वीपी स्मृति दिवसमा कांग्रेस मकवानपुरको विविध कार्यक्रम

df-1690011685.jpg

६ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक महामानव वीपी कोइरालाको ४१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । पार्टीेले उत्तः अवसरमा शनिबार चियापान सँगै मकवानपुरबाट कांग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थाहरुमा मनोनित भएका केन्द्रीय सदस्य र बागमती...

४१ औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

2020-07-215f166f7e948df-1689992645.jpg

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाले जेल जीवन र निर्वासित हुनु परेको थियो । ८ बर्ष भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार