Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस केन्द्रीय समिति बैठक पनि बस्दै

congress-1-1690165015.jpg

८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक दिउँसो ३ बजे बस्ने भएको हो । साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्य, कांग्रेसबाट सरकारमा रहेका मन्त्री र सहमहामन्त्रीले आफ्नो धारणा राखिसकेका छन् । आज महामन्त्रीहरू र उपसभापतिहरूले आफ्नो धारणा राख्ने छन् र सभापति शेरबहादुर...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1690164603.jpg

८ साउन, काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही  मधेश प्रदेशका एक-दुई स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली...

चौघडामा अचेत भेटिएका पुरुषको उपचारको क्रममा मृत्यु

IMG_0682-1690114160.png

७ साउन,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा अचेत अवस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा ज्यान गएको छ ।  शनिवार राति हेटौंडा-६ सापकोटा टोलमा अचेत अवस्थामा भेटिएका सोही वडा घर भएका  अन्दाजी ३० वर्षीय पुर्णबहादुर परियारको अचेत भेटिएका थिए। उनलाई प्रहरी चौकी चौघडाको प्रहरी टोली उद्घार गरी उपाचारको लागि...

रिलायन्सका संस्थापक प्राचार्य श्रेष्ठ 'लाइफ टाइम अचिभमेण्ट अवार्ड' द्वारा सम्मानित

Screenshot_20230723_16282-1690109114.jpg

७ साउन, काठमाडौं । हेटौंडाको रिलायन्स इङ्गलिस सेकेण्डरी बोर्डिङ्ग स्कुलका संस्थापक प्राचार्य तथा प्याब्सन बागमति प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ 'लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित भएका छन् । एक्जिटो एजुकेशन अष्ट्रेलियाद्वारा सिंगापुर र मलेसियामा आयोजित 'एक्जिटो इण्टरनेशनल एक्सिलेन्स अवार्ड-२०२३ अन्तर्गत श्रेष्ठ...

भैसै– भिमफेदी सडक खण्डमा पहिरो,बाटो अवरुद्ध

356953794_792926775645048-1690108630.jpg

७ साउन,हेटौँडा । भैसै– भिमफेदी सडक खण्डमा पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको छ । सडक खण्ड अन्र्र्तगत भिमफेदी¬–५ निवुवाटार नजिक पहिरो जादा सडकखण्ड अवरुद्ध बनेको हो । आइतबार परान्ह परेको बर्षासंगै खसेको पहिरोले भैसै– भिमफेदी सडक खण्ड अवरुद्ध बनेको जनाइएको छ । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।   ...

आइतबार सुनचाँदीको मूल्य घट्यो

Screenshot_20230723_13014-1690096620.jpg

७ साउन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला छापावाल १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ छ ।...

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

Screenshot_20230626_21040-1690094212.jpg

७ साउन, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठ पक्राउ गरेको हो। ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा उनलाई आज पक्राउ गरिएको र उनी नापी विभागका कर्मचारी रहेको जनाइएको छ ।...

एसीसी इमर्जिङ कपको भारत र पाकिस्तान खेल्दै 

ff-1690089364.JPG

७ साउन, हेटौंडा । एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत ए र पाकिस्तान ए खेल्दैछन् ।  पाकिस्तान ‘ए’ ले पहिलो सेमिफाइनलमा घरेलु टोली श्रीलङ्का ‘ए’ लाई तथा भारतले दोस्रो सेमिफाइनल खेलमा बङ्गलादेश ‘ए’ लाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।  खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे श्रीलङ्काको कोलम्बोमा हुनेछ ।  ...

बारमा आगलागी हुँदा मेक्सीकोमा ११ को मृत्यु 

fire-1690089166.JPG

७ साउन, हेटौंडा । मेक्सीकोमा एउटा बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । अमेरिकासँगको सीमामा रहेको बारमा पुगेका महिलालाई दुव्र्यवहार गरेपछि संचालकले बारबाट निकालेका पुरुषले आगो लगाएका बीबीसीले जनाएको छ ।  आगलागीमा परेर ७ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको खबरमा उल्लेख छ । अरु ४ जना अस्पताल भर्ना गरिएका छन् ।   ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार