Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरका गिरीसहित ६४ जना इन्स्पेक्टर बढुवामा सिफारिस

Screenshot_20230723_10003-1690085896.jpg

७ साउन, काठमाडौं । ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी वरिष्ठ नायव निरीक्षक बिमल गिरीसहित ६४ जना इन्स्पेक्टर बढुवामा सिफारिस भएका छन् । आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो । बढुवा सिफारिस भएका गिरी लामो समय जिल्ला प्रहरी कार्यालयको मुद्धा...

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाईदै

2022-07-2362dc0ac0d1c65-1690077795.png

७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाईदैछ । ४५ औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । दिवसको अवसरमा विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ संगठनले विभिन्न कार्यक्रम गर्दैछन्  । वि.सं. १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका...

नारायणकाजीलाई माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी

narayankaji1655119735-1690077311.jpg

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली भ्रमणमा गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालले जानकारी दिए । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघ, खाद्य तथा...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

congress-baithak816896725-1690076908.jpg

७ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजेदेखि शुरु हुने भएको हो । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।   मंगलबारदेखि शुरु भएको बैठकमा वक्ताहरूले विभिन्न प्रतिवेदन, सरकार र समसामयिक राजनीतिको बारेमा धारणा राखेका थिए ।...

आज बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिमका केहि ठाउँमा पानी पर्ने

ddd-1690074990.jpg

७ साउन, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।  हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली...

मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1690074637.jpg

७ साउन, हेटौंडा । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी,...

प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान

Screenshot_20230722_19574-1690035244.jpg

६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज इटालीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालको टोलीमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य...

बकैयाका ११ जना सुकुम्बासीले पाए लापूर्जा

ffda-1690031880.JPG

६ साउन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका एघारजना भूमिहीनले शनिवार जग्गाधनी लालपूर्जा पाएका छन् । पालिकाको वडा नम्बर ५ का एघारजना भूमिहीन सुकम्बासीले लालपूर्जा पाएका हुन् । लालपूर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बकैया–५ का शुक्रबहादुर भुलुन, निरमाया भुलुन, फुलमाया...

रानी र चुच्चेखोला सामुदायिक वनको अवलोकन

rani-ban-1690025184.jpg

६, साउन, हेटौडा । सामुदायिक वन समूहले गरेका गतिविधिरुको जानकारी लिन आएको समूहले यहाँ रहेको २ वटा सामुदायिक वनको अवलोकन गरेका छन ।  मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र चुच्चेखोला सामुदायिक वनको शनिवार अवलोकन गरेका हुन  । अवलोकनमा आएका सामुदायिक वनका पदाधिकारीहरुलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार