Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फिफाको नयाँ विश्व वरियतामा नेपालको स्थान यथावत

FIFA_Logo-(1)-1689855687.jpg

४ साउन, काठमाडौं । फिफाले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको स्थान यथावत छ। नयाँ वरियताअनुसार नेपाल १७५ औं स्थानमा रहेको हो । दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । भारत ९९औं स्थानमा छ भने माल्दिभ्स १५५, भुटान १८५, बंगलादेश १८९ , पाकिस्तान २०१ र श्रीलंका २०४ औं स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा...

विद्युतीय व्यापार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

Screenshot_20230706_06204-1689855233.jpg

४ साउन, काठमाडौं । विद्युतीय व्यापार विधेयक २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।   बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गरेका थिए । बैठकले विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव...

विमानस्थलको भन्सारबाट सुन बाहिरिएको घटना छानविन गर्न समिति

1642404862-1689838121.jpg

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद भएपछि भन्सार विभागले छानविन समिति बनाएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । समितिले विमानस्थलका भन्सार अधिकृतसहितका कर्मचारीहरूको संलग्नताबारे पनि छानविन गर्नेछ...

सुनको मूल्यले नयाँ रेकर्ड कायम

gold-1-e1517980737571-1689836810.jpg

४ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ छ, जुन हालसम्मकै उच्चतम मूल्य हो । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ छ । यसअघि सुनको मूल्य गत जेठ १३ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको...

प्रधानमन्त्री र नेपालका लागि कतारका राजदूतबीच शिष्टाचार भेट

20230720_124441-1689836548.jpg

४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल-हइलबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको जनाइएको छ । ...

राष्ट्रियसभा बैठक आज बस्दै

Screenshot_20230706_06204-1689818328.jpg

४ साउन, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रिय सभा बैठक आज बस्दै छ । दिउँसो १ः०१ बजेका लागि बैठक  बोलाइएको हो ।  बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउने छन् ।  बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

Nepali_congress_At7KeadA6-1689818048.png

४ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक शुरु हुने भएको हो । आज पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् । केन्द्रीय समिति बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरु भएको थियो । बुधबार ४६ जनाले आफ्नो धारणा राखेका थिए ।...

सुन ओसारपसारमा संलग्न ६ जना पक्राउ

gold-1689817710.jpg

४ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुन ओसारपसारमा संलग्न ६ जनालाई पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, एक ट्याक्सी चालक र थप दुई जनालाई राति नै राजश्व अनुसन्धान विभागले पक्राउ परेको हो । विमानस्थल पास भई...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1689816988.jpg

४ साउन, काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल  देशभर  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदुर पश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर आंशिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार