Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20230711_07135-1689038949.jpg

२६ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ नेपाल नजिक अवस्थित रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको  छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्का वर्षा...

७ नम्बरको नागस्वती खहरेमा स्ल्याब ढलान

355972435_132642328829254-1689005903.jpg

२५ असार,हेटौँडा । बर्खा लाग्नसाथ यातायातनै अवरोध हुनेगरी उर्लिने हेटौँडा–७ नागस्वती खहरेका स्ल्याब ढलान सुरु गरिएको छ । हेटौँडा वडा नम्बर ७ नागस्वतीमा रहेको खहरेमा स्याल्याब ढलान कार्यको सोमबार उदघाटन भएको छ । हेटौँडाका उप–मेयर राजेश बानियाँले उक्त ढलान कार्यको उदघाटन गरको थिए । उदघाटन कार्यक्रममा वडाध्यक्ष दामोदर गौतम,...

मकवानपुरको थाहा–१२ का वडाध्यक्ष सहित १० जनालाई पक्राउ पुर्जी, वडाध्यक्ष फरार 

download-(3)-1689003995.jpg

२५ असार,हेटौँडा । मकवानपुरको थाहानगरका एक जना वडाध्यक्ष पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् । एक व्यक्तिको जग्गालाई नक्कली कागजपत्र खडागरी आफु छोरा बनेर अर्काको नामको जग्गा नामसारी गरी ठगी गरेको आरोप लागेका मकवानपुरको थाहानगर वडा नम्बर १२ का  वडाध्यक्ष टिकाराम स्याङ्तान फरार भएका छन् । किर्तेगरी अर्काको नाममा जग्गालाई नामसारी गरी...

मनहरीमा भएको मोटरसाइकल दुर्घटनामा घाइतेको मृत्यु

accident-motorcycle-1200x-1689001733.jpg

२५ असार,हेटौँडा । मकवानपुरको मनहरीमा भएको मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारको क्रममा ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग गाउँपालिका–६ नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश.०३–००३ प ८६५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर सडक किनारको पोलमा ठोक्किँएर दुर्घटना भएको थियो । दुर्घटना मोटरसाइकल चालक...

अभिव्यक्तिले असहजता पुर्‍याएकोप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Screenshot_20230710_17542-1688991211.jpg

२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पुर्‍याएकोप्रति दुःख व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनशाय नरहेको बताए । सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै उनले संवाद र छलफलबाट समस्या...

बस दुर्घटना हुँदा एकजनाको मृत्यु

Screenshot_20230604_13533-1688990712.jpg

२५ असार, बैतडी । बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ वर्षीय उमेश भण्डारी रहेका छन् । दुर्घटनामा ३८ जना घाइते भएको र उनीहरूको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पञ्चेश्वर कुलाउदेखि महेन्द्रनगर जाँदै...

सोमबार सुनचाँदीको मूल्य स्थिर

gold-1-e1517980737571-1688969102.jpg

२५ असार, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार ३९५ रुपैयाँमा...

राष्ट्रियसभाको बैठक भोलि मात्रै बस्ने

Screenshot_20230706_06204-1688964636.jpg

२५ असार, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक स्थगित भएको हो । विशेष कारणबश बैठक मंगलबार विहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको जनाइएको छ । संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेसंग सहमति नहुँदा संसद बैठक अवरुद्ध हुँदै आएको छ ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

Screenshot_20230528_17371-1688955524.jpg

२५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ  । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । आइतबार १ बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति जुटाउन सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए ।  तर पनि सहमति नभएपछि सूचना टाँसेर बैठक आजलाई सारिएको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले केही दिनदेखि संसद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

थप समाचार