Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रानीलाई प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार

ff-1688950518.jpg

२५ असार, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले बागमती प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार प्राप्त गरेको छ ।  बागमती प्रदेशभित्रका सामुदायिक वन समूहमध्ये उत्कृष्ट हँुदै समूहले एकलाख पुरस्कार प्राप्त गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।  बागमती प्रदेश वन निर्देशनालय...

विपद् पूर्व तयारी कार्ययोजना तयार

Baithak-1688950371.JPG

२५ असार, हेटौंडा । बागमती प्रदेश सरकारले विपद् जोखि न्यूनिकरणका लागि पूर्व तयारी कार्ययोजना तयार गरेको छ । प्रदेश सरकारले मनसुन सुरु भए लगतै विपद् पूर्व तयारी कार्यायोजना तयार पारेको हो । मनसुनका कारण विभिन्न जिल्लाहरु बाढी पहिरोको जोखिममा रहेकाले त्यस क्षेत्रमा विद् जोखिम न्यूनिकरणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन...

गृहमन्त्री श्रेष्ठ र बालेनबीच भेटवार्ता

FbYIPIcUsAA0OVA-e16719815-1688917047.jpg

२४ असार, काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।  शनिबार भएको भेटमा देश र जनताका मुद्धाहरूमा महत्त्वपूर्ण छलफल भएको गृहमन्त्री श्रेष्ठले जनाएका हुन् । श्रेष्ठले बालेनका केही प्रतिभाशाली साथीहरू पनि सहभागी रहेको छलफललाई निरन्तरता दिने समझदारी बनेको बताए ।  देश र...

बागमती प्रदेशमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार

kanun_mantralaya-1688908722.jpg

२४ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानाराण श्रेष्ठको अध्यक्षता बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई...

प्रतिनिधिसभा बैठक स्थगित

Screenshot_20230528_17371-1688901916.jpg

२४ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो ३ बजेसम्मको लागि सारिएको बैठक सूचना टाँस स्थगित गरिएको हो । अर्को बैठक सोमबार दिउँसो ३ बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बुधबारदेखि अवरुद्ध संसद सुचारु हुन सकेको छैन। एमालेले संसद्‌मा प्रधानमन्त्री...

आरजु राणालाई रकम बुझाएको भनिएको अडियो शर्मासंग मिल्यो

Arju-Raza-Deuba-1688900283.jpg

२४ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । अडियोमा शर्माले राणालाई रकम बुझाएको बताएका थिए । तर राणाले नक्कली अडियो भएको भन्दै यसबारे जाँच गर्न वैशाख २७ गते नेपाल प्रहरीको साइवर व्युरोमा उजुरी दिएकी थिइन्...

हेटौंडा-६ को रानी सामुदायिक वनलाई प्रदेशकै उत्कृष्ट वन पुरस्कार

Screenshot_20230709_16185-1688898929.jpg

२४ असार, हेटौंडा । बागमती प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कारबाट रानी सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत भएको छ । बागमती प्रदेशका विभिन्न सामुदायिक वन समूह मध्ये हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट भएर पुरस्कृत भएको वन निर्देशनालय हेटौंडाले जनाएको हो ।  निर्देशनालयको चालू आव २०७९/०८० को स्वीकृत...

ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ

Screenshot_20230411_10281-1688897673.jpg

२४ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे रहेका छन् । सरकारी जग्गा हिनामिना गरिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । अहिलेसम्म प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक...

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

Screenshot_20230709_13455-1688889672.jpg

२४ असार, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आइतबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ। राष्ट्रियसभा बैठक शुरु हुनेवित्तिकै एमालेका सांसदहरूले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि बैठक असार २५ गते सोमबार ११ बजेर १ मिनेटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार