Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुरियामाई मन्दिर नजिक पल्टिएको ट्रकबाट गाँजा बरामद

Screenshot_20230711_16554-1689073928.jpg

२६ असार, हेटौंडा ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत चुरियामाई मन्दिर नजिक पल्टिएको ट्रकबाट गाँजा बरामद भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाई मन्दिरनजिक पल्टिएको ट्रकबाट गाँजा बरामद गरेको हो । सडक छेउ नालामा ना १ क ३२०५ नम्बरको पल्टिएको ट्रकबाट एक क्वीन्टल पाँच केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय...

साइकल यात्रीलाई मुक्का हानेर लडाई घिसार्ने युवक पक्राउ

arrested-1689064239.jpg

२६ असार, विराटनगर । विराटनगर महानगरपालिका-४ दूधफारम चोकनजिकै एक साइकल यात्रीलाई मुक्का हानेर सडकमा लडाएपछि घिसार्ने युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा विराटनगर-४ का खारेजीका १९ वर्षीय आयुष भेटवाल रहेका छन् । कारबाट ओर्लिएर साइकल यात्रीलाई मुक्का हानि लडाएको भिडियो भाइरल बनेपछि मोरङ प्रहरीले उनको खोजी थालेको थियो । रातको समयमा...

मनाङ एयर दुर्घटनाः ५ जनाको शव फेला

Screenshot_20230711_11560-1689060159.jpg

२६ असार, काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । लिखुपिके गाउँपालिका-५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको छ । असई राजन बस्नेत नेतृत्वको टोली मनाङ एयरको ९ एन एमभी कलसाइन भएको...

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

Screenshot_20230407_15081-1689059672.jpg

२६ असार, काठमाडौं । बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा योगराज पौडेल र नारायण दास मिश्र पक्राउ परेका हुन् । तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा पौडेल र खरिददार मिश्रलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । व्यूरोले यो...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

gold-1-e1517980737571-1689059294.jpg

२६ असार, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ...

मनाङ एयरको हेलिकप्टर लामाजुरा डाँडामा दुर्घटना भएको आशंका

Screenshot_20230711_11560-1689055879.jpg

२६ असार, काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका-२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । मनाङ एयरको '९ एन...

राष्ट्रिय महिला फुटबल टोली बंगलादेश प्रस्थान गर्दै

Screenshot_20230711_08201-1689042938.jpg

२६ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोली आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्न लागेको हो । असोज ६ गतेबाट हुने १९ औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण...

पललाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाइयो

Screenshot_20230711_07514-1689041353.jpg

२६ असार, काठमाडौं । कान्तिपुर टेलिभिजनले पाठक र दर्शकहरुको व्यापक जनगुनासोपछि पल शाहलाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाएको छ । नाबालिग बलात्कारको आरोपमा जेलसजाय भोगेका पल शाहले आफ्नो जेलजीवनबारे गरेका ठट्टा र त्यसमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीको अट्टहासपूर्ण हाँसो र मजाकको स्रोता तथा दर्शकहरुले...

राष्ट्रियसभामा मन्त्रालयगत रूपमा छलफल हुने

Screenshot_20230706_06204-1689040898.jpg

२६ असार, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको हो ।  आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

थप समाचार