Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

करेन्ट लागेर एक जनाको मृत्यु

Screenshot_20230709_13362-1688889106.jpg

२४ असार, धनुषा । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  कमला नगरपालिका-२ माची झिटकैयास्थित खेतमा सिँचाइ गर्न गएका स्थानीय ५५ वर्षीय सूर्यदेव ठाकुर बरहीको करेन्ट लागेर मृत्यु भएको हाे । खेतमा धानको बीउमा पानी हाल्न गइरहेका बेला स्थानीय सत्यनारायण यादवले ओछयाएको मोटरको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर...

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने

1641373260_1615078427_san-1688888204.jpg

२४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि सरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ घण्टाका लागि सरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।  शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा...

कोशीमा मन्त्रीपरिषद विस्तार, ३ मन्त्रीले लिए सपथ

Arrested-1688882817.jpg

२४ असार, मोरङ । कोशी प्रदेशमा आइतबार मन्त्रीपरिषद विस्तार भएको छ । मोरङका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री, संखुवासभाका राजेन्द्र कार्की र उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त भएका हुन् ।  प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उनीहरुलाई सपथग्रहण गराएका छन् । यो संगै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको मन्त्रीपरिषद ६ सदस्यीय...

रुस युक्रेन युद्ध पाँच सय दिन पूरा  

war-1688879396.JPG

२४ असार, हेटौंडा ।रुसले युक्रेनमा आक्रमण सुरु गरेको पाँच सय दिन पूरा भएको छ । रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो ।  आक्रमणमा परेर अहिलेसम्म ५ सय बालबालिकासहित ९ हजारभन्दा धेरै नागरिक मारिएका संयुक्त राष्ट्रसङघलाई उदृृत गर्दै बीबीसीले जनाएको छ ।  तर ज्यान गुमाउनेको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै...

प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आज बस्दै

pratinidhi-1688879152.jpg

२४ असार, हेटौंडा । प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । गएको बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण दुवै सदनको बैठक स्थगित भएको थियो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार १८ गते काठमाडौँमा भएको कार्यक्रममा दिएको अभिव्यक्तिको विरोधमा एमालेले संसदमा उहाँको राजीनामा माग्दै अवरोध गर्दै आएको छ ।...

पानीमा डुबेर सर्लाहीमा दाजुभाइको मृत्यु

1593573271.Duber-khola-1688877547.jpg

२४ असार, सर्लाही । खाल्डोको पानीमा डुबेर सर्लाहीमा दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका–४ का नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय छोरा दिपु रहेका छन् । दिउँसो घरबाट निस्किएका उनीहरू साँझ नफर्किएपछि खोजि गरिएको थियोे । जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा...

इंग्ल्याण्ड बन्यो यू-२१ युरोपियन च्याम्पियन

Screenshot_20230709_10153-1688877076.jpg

२४ असार, काठमाडौं । इंग्ल्यान्डले स्पेनविरुद्ध १-० गोलको जित निकाल्दै यू-२१ युरोपियन च्याम्पियनसिप जितेको छ । जर्जियामा सम्पन्न फाइनलमा पहिलो हाफको इन्जुरी समयमा कर्टिस जोनले गरेको गोल इंग्ल्यान्डको जितमा निर्णायक बन्यो । खेलको इन्जुरी समयको छैठौं मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएका थियो । तर, ट्राफोर्डले स्पेनका अबिल रुइचको...

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा टेबुल हुने

Screenshot_20230528_17371-1688865560.jpg

२४ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।  बैठकमा राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभामा टेबुल हुनेछ । यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा...

एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना

Screenshot_20230619_06472-1688865035.jpg

२४ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ । हाल कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको  छ। कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार