Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर प्रहरीले रातोमाटेबाट गाँजा सहित ६ जना पक्राउ

358157868_286436500621742-1688472630.jpg

१९ असार,हेटौँडा । मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटे चेक पोष्टबाट लागुऔषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान पूर्वपश्चिम सडकखण्ड अन्तर्गत हेटौँडा–१५ मा चितवनबाट बीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ३३८४ नम्बरको कारलाई चेकजाचका क्रममा ४७ किलोग्राम गाँजा सहित ६ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले...

ललितपुर जिल्ला अदालतका कर्मचारी काम ठप्प पारेर सर्वोच्चमा

1688366114-xP5YO-1688447768.jpg

१९ असार, काठमाडौं । कानुन व्यवसायीबाट आफूहरूलाई धम्की आएको र खतरा भएको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारी काम ठप्प पारेर सर्वोच्च अदालत पुगेका छन् । कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नरहेको भन्दै उनीहरू सर्वोच्च अदालतमा पुगेका हुन् । ललितपुर जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेसहितको टोली सर्वोच्च अदालतमा...

मलेसियामा मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा

1667366730-DUFEi-1688446915.jpg

१९ असार, काठमाडौं । मलेसियामा गम्भीर अपराधका घटनामा दिइँदै आएको मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा आएको छ । पछिल्लो निर्णयअनुसार अब गम्भीर अपराधमा दोषी ठहर हुनेहरूलाई ४० वर्षसम्मको जेल सजाय हुने बताइएको छ । यद्यपि असाधारण घटनाहरूमा मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वविवेकीय अधिकार कायमै राखिएको छ। गत...

राष्ट्रियसभाको बैठक बस्दै

Screenshot_20230410_10113-1688446606.jpg

१९ असार, काठमाडौं । संघीय संसदअन्तर्गत मंगलबार राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक दिउँसाे १ बजे बस्ने भएको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।...

समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने प्रस्ताव

Nirbachan_aayog-1688437401.jpg

१९ असार, हेटौंडा । निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पारित गरेको हो ।  मस्यौदामा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै...

विद्युतीय ट्रान्सफर्मर चोर्ने चार जना पक्राउ

Screenshot_20230411_10281-1688434958.jpg

१९ असार, रौतहट । विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने चार जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गरुडा नगरपालिका-६ पोठियाहीका अशोक साह, कटहरिया नगरपालिका-१ भसेढवाका रामलाल महतो, वीरेन्द्र राय र सुखल महतो रहेका छन् । पक्राउ परेकाहरुको साथबाट तामाका तार, तीन वटा मोटरसाइकल, चार वटा मोबाइल बरामद गरिएको छ । रौतहटको विभिन्न...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1688434014.jpg

१९ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर...

हेटौँडामा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते

images-(2)-1688400386.jpg

१८ असार हेटौँडा । हेटौँडामा ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । सोमबार साझँ पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ दुधडेरीचोकमा ट्रकको ठक्करबाट अन्दाजी ५० । ५५ बर्षीय दिल बहादुर थिङ गम्भीर घाइते भएका हुन् । उनलाई हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४ ख ९२५१ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

मकवानपुरको बागमतीमा जंगली च्याउ खादा ५ जना बिरामी 

IMG_20220806_162544-1688399578.jpg

१८ असार हेटौँडा । मकवानपुरमा जंगली च्याउ खादा एकै परिवारका पाँच जना बिरामी परेका छन् । सोमबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ खादा बागमती गाउँपालिका– ७ मा एकै परिवारका ५ जना बिरामी भएको प्रहरीले जनाएको छ ।  जंगली च्याउ पकाएर खादा स्थानीय ४५ बर्षीय रेशम बिक, २५ बर्षीय पदम बिक, २३ बर्षीय मदन बिक, १८ बर्षीया सपना बिक र ३० बर्षीय पर्बित बिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार