Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एलओडीका संचालक रुदिल बल्ल श्रेष्ठ पक्राउ

Screenshot_20230407_15081-1688714370.jpg

२२ असार, काठमाडौं । एलओडी (लर्डस् अफ ड्रिंक्स) का अर्का संचालक रुदिल बल्ल श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए। उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा रुदिल प्रक्राउ परेका हुन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका...

प्रतिनिधिसभाको बैठक आज बस्दै

Screenshot_20230528_17371-1688691596.jpg

२२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक-२०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पेश गरिनेछ ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमतीको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

1590630192-s2Xwa-1688690888.jpg

२२ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर  आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका...

बागमती प्रदेशको बजेट बहुमतले पारित

Screenshot_20230706_20024-1688653132.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशको बजेट बहुमतले पारित भएको छ । बागमती प्रदेशसभा बैठकमा बजेट आज बहुमतले पारित भएको हो । बैठकमा विभिन्न मन्त्रालयको बजेटमाथि परेको संशोधन बहुमतले अस्वीकृत भएको थियो । बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले धारणा राखेका थिए । उनीहरूको धारणाको अर्थ मन्त्री बहादुरसिं लामाले जवाफ दिएका थिए । बैठकबाट प्रदेश...

न्यूनतम सेवा मापदण्डमा हेटौंडा अस्पतालले ल्यायो ८९ प्रतिशत

Screenshot_20230704_18534-1688648875.jpg

२१ असार, हेटौंडा । हेटौंडा अस्पतालले न्युनतम सेवा मापदण्ड मापनमा ८९ प्रतिशत अंक ल्याएको हो । स्वास्थ्य निर्देशनालय हेटौंडाले गरेको मापदण्ड अनुसार अस्पतालले चालू आव ०७९/८० मा ८९ प्रतिशत अंक ल्याएको हो । अस्पतालले गत आवमा ८० प्रतिशत अंक ल्याएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. किशोर बन्जाडे नेतृत्वको पर्यवेक्षक टोलिले गरेको...

एसइइ परीक्षाको नतिजा सार्वजनिक

SEE-Exam-1-1688639483.jpg

२१ असार,हेटौँडा ।२०७९ सालको चैत्रमा भएको माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय ८० जना रहेका छन् । त्यसैगरी जीपीए ३.२० देखि ३.६० सम्म ५१ हजार १ सय ३७ जनारहेका...

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

Screenshot_20230706_06204-1688603757.jpg

२१ असार, काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बुधबार आधा घण्टाका लागि भनेर बैठक दलहरुबीच बैठक सञ्चालन गर्ने बारेमा कुरा नमिलेपछि सूचना टाँस गरेर आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । यातायात व्यवसायी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1688602966.jpg

२१ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर  सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै  र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना...

प्रतिपक्षीहरूको छुट्न गएका योजना समावेश गर्ने बागमती प्रदेश मन्त्रीपरिषदको निर्णय

Screenshot_20230705_11330-1688536098.jpg

२० असार, हेटौंडा । प्रतिपक्षीहरूको छुट्न गएका योजनाहरू समावेश गर्ने बागमती प्रदेश मन्त्रीपरिषदले निर्णय गरेको छ । बुधबार बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीहरूसँग सहमति भए अनुसार प्रतिपक्षीहरूको छुट्न गएका योजनाहरू समावेश गर्ने निर्णय गरेको हो ।  बैठकले बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार