Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एसइइ परीक्षाको नतिजा सार्वजनिक

SEE-Exam-1-1688639483.jpg

२१ असार,हेटौँडा ।२०७९ सालको चैत्रमा भएको माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय ८० जना रहेका छन् । त्यसैगरी जीपीए ३.२० देखि ३.६० सम्म ५१ हजार १ सय ३७ जनारहेका...

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

Screenshot_20230706_06204-1688603757.jpg

२१ असार, काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बुधबार आधा घण्टाका लागि भनेर बैठक दलहरुबीच बैठक सञ्चालन गर्ने बारेमा कुरा नमिलेपछि सूचना टाँस गरेर आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । यातायात व्यवसायी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1688602966.jpg

२१ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर  सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै  र बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना...

प्रतिपक्षीहरूको छुट्न गएका योजना समावेश गर्ने बागमती प्रदेश मन्त्रीपरिषदको निर्णय

Screenshot_20230705_11330-1688536098.jpg

२० असार, हेटौंडा । प्रतिपक्षीहरूको छुट्न गएका योजनाहरू समावेश गर्ने बागमती प्रदेश मन्त्रीपरिषदले निर्णय गरेको छ । बुधबार बसेको प्रदेशको मन्त्रीपरिषद बैठकले प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षीहरूसँग सहमति भए अनुसार प्रतिपक्षीहरूको छुट्न गएका योजनाहरू समावेश गर्ने निर्णय गरेको हो ।  बैठकले बागमती प्रदेश सरकारले पहिलोपटक प्रदेश...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230528_17371-1688533258.jpg

२० असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।  बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

हेटौडा वडा नम्बर ६ को *३९ जनालाई बाख्रा वितरण

goat-bitaran-1688530916.jpg

२० असार,हेटौँडा । हेटौडा वडा नम्बर ६ ले बाख्रा वितरण गरेको छ । वडाबासीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन वडा कार्यालयले बाख्रा वितरण गरेको हो । वडामा रहेका न्यून आय भएका दलित,जनजाती आयआर्जन कार्यक्रम अन्तरगत ३९ जनालाई बाख्रा वितरण गरिएको वडा सचिव आमोद प्रसाद मैनालीले बताएका छन् ।  मंगलबार वडा अध्यक्ष विष्णु बहादुर दाहालले बाख्रा...

महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते

pestol-symbol-1688530208.jpg

२० असार,बर्दीबास । महोत्तरीमा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको रामगोपालपुर नगरपालिकाबसबिट्टिमा गएराति गोली चल्दा गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइतेको महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जनाएका छन् । कन्चट र दाहिने कुममा...

गायक तथा अभिनेता तामाङको निधन

robin-tamang-1688523120.jpg

२० असार, काठमाडौं । नेपाली चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको प्रहरीको भनाई छ । कानुनी प्रक्रिया पुर्‍याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरी प्रभाग...

राष्ट्रियसभा बैठक आज पनि बस्दै

Screenshot_20230410_10113-1688522641.jpg

२० असार, काठमाडौं । राष्ट्रियसभा  बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ः३१ बजे बस्ने भएको हो ।  बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

थप समाचार