Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रहरीद्वारा भन्सार छली र चोरीको सामान बरामद

Baramad-Kapada-1688348050.jpg

१८ असार, हेटौंडा । मकवानपुर प्रहरीले आइतबार भन्सार छली तथा चोरी गरी ल्याएको झण्डै एकलाख १२ हजार ८ सय रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ ।  प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा वीरगञ्जबाट हेटौंडा आउँदै गरेको ना ७ ख ११८१ नम्बरको बस जाँच गर्ने क्रममा भन्सार छली ल्याएको उक्त परिणामको...

सम्पत्ति विवरण नबुझाउने कर्मचारीले जरिवाना तिर्नुपर्ने 

sss-1688347568.JPG

१८ असार, हेटौंडा । सम्पति विवरण नबुझाएका साढे ९ हजार सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन बुझाउदै सम्पती विवरण नबुझाउने कर्मचारीलाई कारबाहीको सिफारिस गरेको हो ।  आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५...

आज गुरु पूर्णिमा मनाइदै

Guru-Purnima-1688347405.png

१८ असार, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका...

राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दै

Screenshot_20230417_10184-1688346349.jpg

१८ असार, काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १:०१ बजे बस्ने भएको हो ।  बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।  यस्तै विनियोजन...

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

inbound855783978430552265-1688345998.jpg

१८ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा आइतबार थप तीन जना पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको हो । उनीहरूलाई सरकारी लिखत किर्ते मुद्धामा पक्राउ गरेको छ । ब्युरोले...

थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1688345617.jpg

१८ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर  आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै...

फिचर लेखनका सर्वोत्कृष्ट र उत्कृष्ट १२ जना पत्रकार पुरस्कृत

354242044_106261830152513-1688307685.jpg

१७ असार ,हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको फिचर लेखन प्रतियोगितामा सर्वोत्कृष्ट र उत्कृष्ट १२ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।  हेटौंडा उपमहानगरपालिकाको सहकार्य र महासंघको आयोजनामा भएकोे फिचर लेखन प्रतियोगितामा सर्वोत्कृष्ट दुई सहित १२ जना पत्रकारलाई पुरस्कृत गरिएको हो । फिचर लेखनमा सर्वोत्कृष्ट महिला तर्फ...

बागमती प्रदेशसभा बैठक सोमबार मात्रै बस्ने

Screenshot_20230206_10122-1688305837.jpg

१७ असार, हेटौंडा । बागमती प्रदेशसभा बैठक सोमबार मात्रै बस्ने भएको छ । बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै नाराबाजी भएपछि स्थगित भएको बैठक सोमबार मात्रै बस्ने भएको हो ।  नेकपा एमाले र राप्रपाका* सांसदहरूले नीतिगत भ्रष्टाचार बन्द हुनुपर्ने, व्यक्तिवादी बजेट बन्द हुनुपर्ने लगायतका नारासहित नारावाजी गरेपछि सभामुख भुवन पाठकले बैठक साँझ ५...

शान्ति सुरक्षा कायम गर्न करकाप र दबावमा पर्दिनः प्रजिअ सेढाई 

324220100_226208426959741-1688300368.jpg

१७ असार,हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले कसैको करकाप र दबावमा नपरि जिल्लाको शान्ति सुरक्षा कायम गर्न र जनतालाई प्रदान गर्ने सेवा चुस्त दुरुस्त बनाउन कुनै कमि हुन नदिने बताएका छन् ।  शुक्रबार मात्रै सरुवा भएर मकवानपुर आएका प्रजिअ सेढाईले आइतबार कार्यालयमा पत्रकारसँगको भेटघाटमा आफु प्रशासक जस्तो भएर नै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार