Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विद्युतीय ट्रान्सफर्मर चोर्ने चार जना पक्राउ

Screenshot_20230411_10281-1688434958.jpg

१९ असार, रौतहट । विद्युतीय ट्रान्सफर्मर चोरी गर्ने चार जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गरुडा नगरपालिका-६ पोठियाहीका अशोक साह, कटहरिया नगरपालिका-१ भसेढवाका रामलाल महतो, वीरेन्द्र राय र सुखल महतो रहेका छन् । पक्राउ परेकाहरुको साथबाट तामाका तार, तीन वटा मोटरसाइकल, चार वटा मोबाइल बरामद गरिएको छ । रौतहटको विभिन्न...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1688434014.jpg

१९ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर...

हेटौँडामा ट्रकको ठक्करबाट एकजना गम्भीर घाइते

images-(2)-1688400386.jpg

१८ असार हेटौँडा । हेटौँडामा ट्रकको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । सोमबार साझँ पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ दुधडेरीचोकमा ट्रकको ठक्करबाट अन्दाजी ५० । ५५ बर्षीय दिल बहादुर थिङ गम्भीर घाइते भएका हुन् । उनलाई हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४ ख ९२५१ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

मकवानपुरको बागमतीमा जंगली च्याउ खादा ५ जना बिरामी 

IMG_20220806_162544-1688399578.jpg

१८ असार हेटौँडा । मकवानपुरमा जंगली च्याउ खादा एकै परिवारका पाँच जना बिरामी परेका छन् । सोमबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ खादा बागमती गाउँपालिका– ७ मा एकै परिवारका ५ जना बिरामी भएको प्रहरीले जनाएको छ ।  जंगली च्याउ पकाएर खादा स्थानीय ४५ बर्षीय रेशम बिक, २५ बर्षीय पदम बिक, २३ बर्षीय मदन बिक, १८ बर्षीया सपना बिक र ३० बर्षीय पर्बित बिक...

ईन्धनको भाउ ५ देखि साढे सात रूपैयाँसम्म घट्यो

360_F_469329915_T9fx0vpoO-1688398627.jpg

१८ असार,हेटौँडा । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा तीन वर्ग अनुसार देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ । घटेको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो...

बागमती प्रदेशसभामा बजेटमाथिको छलफल सकियो

Screenshot_20230703_16574-1688382916.jpg

१८ असार, काठमाडौं । बागमती प्रदेशसभा बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको बार्षिक अनुमान (बजेट) माथिको छलफल सकिएको छ । लामो अवरोधपछि सुचारू भएको प्रदेशसभा बैठकमा सांसदहरूले राखेको धारणाको आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले जवाफ दिएपछि छलफल सकिएको हो । बैठकमा उनले प्रतिपक्षी दलको चिन्तालाई सम्बोधन गर्न सरकार तयार...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

gold-1-e1517980737571-1688367801.jpg

१८ असार, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनको साेमबार प्रतितोला १०० रुपैयाँ घटेको हो । सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य भने स्थिर रहँदै...

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको म्याद

Screenshot_20230703_12420-1688367440.jpg

१८ असार, मोरङ । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागिआह्वान गरेका हुन्। प्रदेश प्रमुख खापुङले आइतबार ५ दिनको समय दिएर दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई असार २१ गते...

गिरिजाप्रसाद कोइरालाको १०० औैं जन्मजयन्ती मनाइँदै

Koirala-696x392_RddbEMstQ-1688366635.jpg

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०० औैं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीका अवसरमा जिपि फाउन्डेसनसहित नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीप प्रज्वलनलगायतका कार्यक्रम गरिरहेका छन् । वि.सं. १९८१...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

थप समाचार