Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनको मूल्य वृद्धि

gold-1-e1517980737571-1688292583.jpg

१७ असार, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १० हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५५० रुपैयाँ छ । आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ७०...

लुम्बिनी प्रदेशसभा नेकपा एमालेबाट अवरुद्ध

Screenshot_20230702_15493-1688292301.jpg

१७ असार, दाङ । लुम्बिनी प्रदेशसभा बैठक नेकपा एमालेले अवरुद्ध गरेको छ । बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै एमालेले नारावाजी गरेको थियो । उनीहरूको नारावाजीबीच अर्थमन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका छन् ।  एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म...

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनको तयारीमा

dda-1688262474.jpg

१७ असार, हेटौंडा । पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीले आन्दोलनको तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई अप्ठेरो पार्ने गरी कर नीति बनाएको भन्दै व्यवसायीले आन्दोलनको तयारी गरेका हुन् ।  असन्तुष्ट व्यवसायीले शनिबार हेटौंडामा जिल्ला भेलाको आयोजना गरेका छन् । उनीहरुले व्यवसायीलाई भ्याट र प्यानमा लैजाने...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230528_17371-1688261882.jpg

१७ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ र विधेयकमाथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८०  पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार...

मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1688261223.jpg

१७ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली  रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।...

मकवानपुरबाट गाँजा बोकेर गएको ट्रक बारा प्रहरीको नियन्त्रणमा

Screenshot_20230701_18023-1688213880.jpg

१६ असार, हेटौंडा । मकवानपुरबाट गाँजा बोकेर गएको एक ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ बाट प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो । मकवानपुरबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय नम्बरको बिआर-२५ जिए १४५८ नम्बरको ट्रक पार्किङ गरेर राखेको अवस्थामा जाँच गर्दा २ सय ६२ केजी गाँजा बरामद गरिएको...

हेटौँडाको बजेट पारित

354016105_818476876337411-1688211344.jpg

१६ असार,हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेट पारित भएको छ ।  उपमहानगरपालिकाको शनिबार बसको १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँको बजेट पारित गरेको हो। नगरसभाको असार २ गते सम्पन्न १३ औं बैठकमा उममेयर राजेश बानियाँले आर्थिक बर्ष २०८०/०८१ को नीति...

हेटौँडा बजारको सडक विस्तार गर्न उपमहानगरको सर्वसम्मत निर्णय

htd-bazzar-bistar-1688210298.jpg

१६ असार, हेटौँडा ।  हेटौँडामा विगत ६ बर्ष देखि चर्चामा रहेको २५ मिटर सडक विस्तार अभियानमा उपमहानगरको  सर्वसम्मत निर्णयसँगै सडक विस्तार कार्यमा स्थानीय सरकारको साथ रहने देखिएको छ । हेटौँडा उपमहानगरपालिकाले सडक विस्तार कार्यमा सर्वसम्मत निर्णय गरेको छ । उपमहानगरपालिकाको शनिबार सम्पन्न १३ औं नगरसभाको दोस्रो वैठकले सडक विस्तार कार्य...

 चमेलीको पिडा, तीलाको आक्रोस !

Image-1-(2)-1688197296.jpg

            जयश्वर रिमाल  असार ०५ गतेको सांझ । खोंचको विचबाट डुब्न लागेको सूर्य हेर्दै आरतीको तयारीमा थिइन् तीला । छ्वाप्ल्याङ्ग ! आवाजसहित एउटा वस्तु खस्यो उनको काखमा । अप्रत्यासित आवाजले उनी झस्किइन् । उनको अनिच्छित संगितमा अर्को कर्ड थपिएको महशुस भयो र उनी असमञ्जसमा परिन् ।  हठात् एउटा भुमरी सृजना गरिन् र त्यस वस्तुलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार