Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हास्यव्यङ्यकार रिजाल सम्मानित 

fda-1686449977.JPG

२८ जेठ, हेटौंडा । डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित भएका छन् । सिस्नुपानी नेपाल मकवानपुरले शनिबार आयोजना गरेको स्मृति ग्रन्ध लोकार्पण, सम्मान तथा रचना वाचन कार्यक्रममा रिजाललाई नगद २५ हजार १ राशी सहित सम्मान गरिएको हो । सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष तथा...

अभ्यास खेलमा नेपाल नेदरल्यान्डसँग पराजित

Cricket-1-1686445586.jpg

२८ जेठ, काठमाडौं । एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा नेदरल्यान्डसँगपनि हार भोगेको छ ।  दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको नेपालले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ५७ रनको सामान्य लक्ष्य...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1686445144.jpg

२८ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा हल्का वर्षाको...

बालबिकास केन्द्रका शिक्षकको थाहा नगरलाई ध्यानाकर्षणपत्र

dd-1686449185.jpg

२७ जेठ ,हेटौंडा । नेपाल बाल विकास शिक्षक समिति थाहा नगर समितिले थाहा नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।  नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा बाल बिकास केन्द्रका शिक्षकहरुले उठाउँदै आएका मागहरुको सम्बोधन गर्न थाहा नगरपालिकाकालाई ध्यानाकर्षण गराएका हुन ।   नगरप्रमुख बिष्णु बहादुर बिष्ट र उपप्रमुख भरत...

स्वरोजगार बन्न युवालाई बरिस्टा तालिम दिदै राक्सिराङ्ग गाउँपालिका

IMG_20230610_211141-1686410871.jpg

२७ जेठ ,हेटौँडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले पालिका भित्रका युवालाई स्वरोजगार बन्न बरिस्टा तालिमको संचालन गरेको छ ।  गाउँपलिकाले संचालन गरेको तालिमको शनिबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बरिस्टा तालिमको उदघाटन गरेको छन् । तालिक गाउँपालिकाको आर्थीक  सहयोग र लिंकेज एकेडेमीको प्राविधिक सहयोेग र व्यवस्थापनमा तालिक...

हेटौंडा-१६ मा शनिबार सचेतनामुलक र्याली निकालियो

Screenshot_20230610_19463-1686405813.jpg

२७ जेठ, हेटौंडा । हेटौंडा-१६ मा शनिबार सचेतनामुलक र्याली निकालिएको छ ।  हेटौंडा-१६ नम्बर वडा कार्यालयको समन्वय तथा वडा बाल मैत्री शाखा र वडा बाल संजालको आयोजना मा सचेतना मुलक र्याली गरिएको हो । सचेतनामुलक र्याली वडा कार्यालयबाट शुरु भई  रंगशालादेखि सिपालिचोकसम्म पुगी पुनः वडा कार्यालयमा समापन गरिएको थियोे ।  वडा अध्यक्ष रामकृष्ण...

प्रेस चौतारी मकवानपुरको साधारण सभा सम्पन्न, रिक्त पदमा मनोनयन

ffffa-1686405533.jpg

२७ जेठ , हेटौंडा । प्रेस चौतारी मकवानपुरको साधारण सभा सम्पन्न भएको छ  प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा चौतारीका केन्द्रीय महासचिव *हिरामान लामा, सचिव विष्णु तारुके, रंगमती प्रदेश कमिटीका...

हेटौंडाका विद्यालयमा २९ गते सम्म पठनपाठन नहुने

IMG_0936-1686383925.png

२७ जेठ, हेटौंडा । अत्यधिक गर्मी बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गरि हेटौंडा उपमहानगरपालिकाले  नगर क्षेत्रमा एक साता बन्द गरेको विद्यालय पुन दुइ दिन थप गरि बन्द यथावत राखेको छ ।  अत्यधिक गर्मी बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गरि विद्यालय एक साता बन्द गर्ने निर्णय भएको हो । अत्यधिक गर्मी बढेकाले अभिभावकबाट...

हेटौंडामा श्रीमान श्रीमती झुण्डिएको अवस्थामा भेटियो

IMG_0975-1686370055.png

२७ , जेठ, हेटौंडा । हेटौंडामा झुन्डिएको अवस्थामा श्रीमान श्रीमतीको शव  फेला परेको छ।हेटौंडा १ चाइना क्वाटरमा आफ्नै घरको पूजा कोठामा झुन्डिएको अवस्थामा श्रीमान श्रीमती मृत फेला परेका हुन् । स्थानीय ७८ वर्षीय कृष्ण प्रसाद दाहाल र निजकी श्रीमती ७४ वर्षीया नन्द कुमारी दाहाल पुजा कोठामा झुन्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार