Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको थाहानगरमा छहराबाट खसेका बर्तौला मृत भेटिए

istockphoto-1208383242-17-1686584433.jpg

२९ जेठ ,हेटौँडा । मकवानपुरमा एक जना युवकको छहराबाट खसेर ज्यान गएको छ । मकवानपुरको थाहा नगरपालिका–३ मा रहेको छहराबाट खसेर चितवनको राप्ति नगरपालिका–६ भण्डाराका अन्दाजी ४६ बर्षीय हरिशरण बर्तौलाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । बर्तौलाको शव सोमबार बिहान झाक्रीखोरिया खोलाको किनारमा फेला परेका जनाइएको छ । बतौैला कसरी त्यहा पुगे...

कांग्रेस पराजय हुन्छ तर विचारसँग सम्झौता गर्दैनः गगन थापा

Screenshot_20230612_21083-1686583465.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापाले कांग्रेस चुनावमा पराजय हुन तयार छ तर कोहिसँगपनि विचारमा सम्झौता नगर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’को संयुक्त आयोजनामा सोमबार हेटौंडा १९ बस्तिपुरमा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधनका क्रममा थापाले पटक पटको...

अख्तियार हेटौंडाले घुससहित पक्राउ गरेका दुई कर्मचारीमाथि मुद्धा दायर

Screenshot_20230612_18442-1686574999.jpg

२९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले घुससहित पक्राउ गरेको दुई सरकारी कर्मचारीमाथि मुद्धा दायर गरिएको छ । आयोगको टोलीले जिल्ला मालपोत कार्यालय बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशंकर कुमार कुशवाहमाथि घुस लिई भ्रष्टाचार आरोपमा मुद्धा दायर गरेको हो । जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग...

बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प

earthquake-icon-25-1686551857.jpg

 २९ जेठ , डोटी  । बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेटमा  बझाङको बिछिया आसपास  केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...

हेटौँडा–२ संगमचोकमा चौघडाका चौलागाई मृत भेटिए

death-1686551367.jpg

२९ जेठ हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ संगमचोकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान संगमचोकमा रहेको पुरानो जिर्ण भएको घरको पेटीमा उक्त पुरुषको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त शव  हेटौंडा–६ चौघडा बस्ने ५५ वर्षीय गोपी चौलागाईको रहेको र उनी सुतेको  स्थानकमै मृत फेला परेको जानइएको छ । शव...

सोमबार सुनचाँदीको मूल्य घट्यो

9881605121579012-1686547495.jpg

२९ जेठ, काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाला सुन १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रति तोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सुन आज अघिल्लो दिनको तुलनामा १ सय रुपैया घटेको हो । चाँदी पनि आज अघिल्लो दिनको तुलनामा १० रुपैँयाले...

प्रतिनिधिसभाको बैठक बस्दै

Screenshot_20230428_20180-1686533156.jpg

२९ जेठ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री महतले जेठ १५ गते बजेट प्रस्तुत गरेका...

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

Chitwan-National-Park-340-1686531407.jpg

२९ जेठ, चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हरियाली सामुदायिक वनमा गैंडाको आक्रमणबाट उनको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । श्रीमान श्रीमती वन गएकोमा गैंडाको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । वन क्षेत्रमा प्रवेश गर्ने स्थानीय गैंडाको आक्रमणमा पर्दै आएका...

बागमतीको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1686530376.jpg

२९ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी, र बागमती प्रदेशको थोरै स्थानहरुमा हल्का देखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार