Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एसियन कप छनोटका लागि नेपालले चाइनिज ताइपेसंग प्रतिष्पर्धा गर्दै

Screenshot_20230610_08463-1686366249.jpg

२७ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेसंग प्रतिष्पर्धा गर्दैछ ।   यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपे पनि पहिलो जितको खोजीमा छ भने यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो जित निकाल्न चाहन्छ । समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग...

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

Screenshot_20230510_06141-1686364741.jpg

२७ जेठ, काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।  बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने हो ।  बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुनेछ । बैठकमा सरकारले ल्याएको बजेटबारे समेत छलफल हुने जनाइएको छ ।...

माछा मार्ने क्रममा करेन्ट लागेर मुत्यु

Screenshot_20230610_07370-1686361950.jpg

२७ जेठ, मुगु । खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मुत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका-४ भाम वाडाका २२ वर्षीय सञ्जय भाम रहेका छन् । स्थानीय घट्टे खोलामा ब्याट्री र १२ भोल्टको इन्भर्टर प्रयोग गरि माछा मारिरहेका उनी करेन्ट लागेर बेहोस भएपछि जिल्ला अस्पताल मुगुमा...

हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1686360321.jpg

२६ जेठ, हेटौंडा ।  हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। शनिबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र...

मलाई पुनः सभापति बन्ने रहर छैन: देउवा

Screenshot_20230609_21012-1686323880.jpg

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पुनः सभापति बन्ने रहर नरहेको बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को एघारौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आफूलाई पुनः सभापति बन्ने रहर नरहेको बताएका हुन् । नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुने बताउँदै उनले त्यसका लागि सबै...

मधेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

Screenshot_20230609_20195-1686321450.jpg

२६ जेठ, जनकपुर । मधेश सरकारले ०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा चलेको छलफल पश्चात नीति तथा कार्यक्रम पारित भएको हो। विभिन्न दलबाट ४ वटा संशाेधनकर्ताले संशाेधन दर्ता गराएकोमा छलफल पश्चात मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ दिएपछि संशाेधनकर्ताले प्रस्ताव फिर्ता लिएका...

महालेखा परीक्षकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

Screenshot_20230428_20180-1686300991.jpg

२६ जेठ, काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।  शुक्रबारको प्रतिनिधसभा बैठकमा सरकारले महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ पेश गरेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यले प्रतिवेदन पेश गरेका छन् ।...

प्रचण्ड र बाबुरामविरूद्धको मुद्धा दर्ता गर्न सर्वोच्चको आदेश

Screenshot_20230421_20055-1686300428.jpg

२६ जेठ, काठमाडौं ।  माओवादी युद्धका अगुवा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले माओवादी युद्धका अगुवा नेताहरु दाहाल प्रचण्ड र भट्टराईलाई युद्ध अपराधमा...

निर्वाचन कार्यालय खारेज गर्न खोजिएको छैन: दाहाल

Screenshot_20230609_13504-1686297992.jpg

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नखोजिएको बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढंगले व्यवस्थापन गर्न खोजिएको बताएका हुन् । उनले सरकार आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा संकुचन वा प्रतिकूल प्रभाव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार