१० भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ६० हजार नजिक पुगेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५९ हजार ६ सय १२ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ६६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।...
१० भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४० लाख नाघेको छ । विश्वका २ करोड ४० लाख ४२ हजार ६ सय ९४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ३९ हजार ६ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ६५ लाख ९१ हजार भन्दा धेरै मानिसहरु निको...
९ भदौ, हेटौंडा । भारतको महाराष्ट्रमा एउटा पाँच तल्ले भवन भत्किँदा ८० देखी ९० जना मानिस पुरिएको हुन्सक्ने आशंका गरिएको छ । महाराष्ट्रको रायगढ जिल्लाको महाडमा हिजो साँझ भएको उक्त घटनामा परी अहिलेसम्म एकजनाको ज्यान गएको हिन्दी बीबीसीले जनाएको छ । समचार अनुसार भवनको भग्नावशेषबाट ७ जनालाई सकुसल उद्धार गरिएको र उनीहरुलाई अस्पतालमा भर्ना...
९ भदौ, हेटौंडा । हङकङमा एउटै व्यक्तिलाई चार महिनाको अवधिका दोश्रो पटक कोरोना संक्रमण भएको पुष्टि भएको छ । पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएर उपचारपछि निको भएका एकजना ३० बर्षीय व्यक्तिमा पुनः कोरोना संक्रमण पाइएको समाचारमा जनाइएको छ । एउटै व्यक्तिमा दुई पटक कोरोना देखिनु विश्वकै पहिलो घटना भएको बताउँदै...
९ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ५९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६ सय ९६ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ३१ लख ६४ हजार ८ सय ८१ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ८ सय...
९ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ११ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ११ हजार ४ सय ६१ जना मानिस संक्रमित भएका हुन् । यो संख्या केही दिनदेखी लगाता घटीरहेको छ । कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख...
८ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ३० भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६१ हजार ७ सय ४९ जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ३१ लाख ५ हजार १ सय ८५ पुगेको वल्र्डोमिटरले जनाएको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ८ सय ४६ जनाको मृृत्यु भएको छ । योसँगै यहाँ...
८ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३५ लाख नाघेको छ । विश्वका दुई करोड ३५ लाख ८२ हजार ७ सइ २६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ६ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ६० लाख ७५ हजार भन्दा धेरै मानिसहरु निको...
७ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्वका दुई करोड ३३ लाख ६० हजार ३२ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५० हजार ७ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ५ लाख भन्दा धेरै मानिसहरु निको भएर घर...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























