Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतीय कवि राहत इन्दुरीको कोरोनाबाट निधन

20200812_125025-1597216084.jpg

२८ साउन, काठमाडौं ।भारतका चर्चित कवि राहत इन्दुरीको कोरोनाका कारण निधन भएको छ।  ७० बर्षीय इन्दुरीको मध्य प्रदेशमा उपचारका क्रममा मृत्यु भएको हो।उनलाई सोमबार कोरोना संक्रमण भएको पुष्टी भएको थियो।उनले मंगलबार दिउँसो आफुलाई कोरोना संक्रमण भएपछि आरुविन्दो अस्पतालमा भर्ना भएको जानकारी दिएका थिए ।  उनी उर्दु कविताका लागि परिचित छैन ।...

कोरोना संक्रमणबाट विश्वभर एकैदिन ६ हजार बढीको ज्यान गयो

SZtHGDciB8spUVZf38FNYB-1597195495.jpg

२८ साउन, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वितेको २४ घण्टामा विश्वभर ६ हजार १ सय ९० जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ७ लाख ४४ हजार ४ सय ९२ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा अमेरिका र ब्राजिलमा सबैभन्दा धेरै मानिसहरुको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1597194655.jpg

२८ साउन, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ५ लाख नाघेको छ ।  यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड ५ लाख ६ सय ७६ मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५५ हजार १ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये एक करोड ४२ लाख भन्दा धेरै...

भारतका पूर्व राष्ट्रपति मुखर्जी भेन्टिलेटरमा 

Pranab-Mukherjee-1597146428.jpg

२७ साउन, हेटौंडा । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई भेन्टिलटरमा राखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । शल्यक्रिया पूर्व गरिएको कोरोना परिक्षणमा उहाँमा संक्रमण...

ह्वाइट हाउस बाहिर गोली चल्दा एकको मृत्यु

20200811_132218-1597131482.jpg

२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको अन्तराष्ट्रिय संचारमाध्यम बिबिसीले जनाएको हो ।  गोली चलेपछि पत्रकार सम्मेलनकै बीचबाट सुरक्षाकर्मीले ट्रम्पलाई सम्मेलनस्थलबाट लगेका थिए । सुरक्षाकर्मीले कानमा घटनाबारे जानकारी...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

Covid-19-coronavirus-1596-1597114410.jpg

२७ साउन, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दुई लाख नाघेको छ ।  यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड दुई लाख ३८ हजार ९सयभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३७ हजार ९ सयभन्दा धेरेको मृत्यु भएको छ भने कोरोना सङ्क्रमण भएका मध्ये...

भारतमा पाकिस्तानी हिन्दु परिवारका ११ जनाको शंकास्पद मृत्यु

Bodies-of-11-Pakistani-di-1597056422.jpg

२६ साउन, हेटौंडा । भारतको राजस्थानमा बस्दै आएको एउटा पाकिस्तानी परिवारका ११ सदस्यको शव फेला परेको छ । राजस्थानको जोधपुर जिल्लाको एउटा गाउँमा किसानी गर्दै आएको पाकिस्तानी आप्रवासी परिवारका ११ जनाको शव खेतमा भेटिएको हो । परिवारका ३५ वर्षिय एक सदस्य केबल राम मात्रै जिवित रहेका छन् । उनी घरभन्दा केही पर रात बिताउन गएकोले बाँच्न सफल भएको...

२४ घण्टामा भारतमा सबैभन्दा बढी कोरोना संक्रमित थपिए

Coronavirus-India-696x459-1597024082.jpg

२६ साउन, हेटौंडा । भारतमा पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी मानिसमा कोरोनो संक्रमण पुष्टि भएको छ भने सबैभन्दा बढीले ज्यान गुमाएका छन् । वितेको २४ घण्टामा भारतमा विश्वको सबैभन्दा बढी ६२ हजार १ सय १७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार १ सय ३७ पुगेको छ । यसैगरी कोरोना भाईरसको...

विश्वभर कोरोन संक्रमितको संख्या २ करोड नाघ्यो

Covid-19-coronavirus-1596-1597023439.jpg

२६ साउन, हेटौंडा । महामारीको रुपमा फैलिएको कोरोना अर्थात कोभिड १९ बाट संक्रमितको संख्या विश्वभर २ करोड नाघेको छ ।  कोरोना भाईरसको तत्थ्यांक प्रस्तुत गरिरहेको वेवसाईट वल्डोमिटरका अनुसार सोमबा विहान सम्ममा विश्वभर कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या २ करोड १६ हजार ५ सय ४५ पुगेको छ । वितेको २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार