Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतमा एकैदिन थपिए ९० हजार भन्दा बढी संक्रमित

iStock-1209432716-4312311-1599354696.jpg

२१ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९० हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६ सय जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४१ लख १० हजार ८ सय ३९ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार...

कोरोनाबाट विश्वभर ८ लाख ८२ हजार बढीको ज्यान गयो

images-1599354324.jpg

२१ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ८२ हजार बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ८२हजार ६ सय ४४ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार ६ सय ३४ जनाको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाख नाघ्यो

07_07_2020-coronavairs_20-1599354041.jpg

२१ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ७० लाख ४३ हजार ४ सय ३० जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५८ हजार ६ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ९१ लाख भन्दा धेरै मानिसहरु निको...

रुसले विकास गरेको कोरोना विरुद्धको खोपले सकरात्मक परिणमा दिएको दावी

im-214595-1599269973.jpg

२० भदौ, हेटौंडा । रूसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोपको प्रारम्भिक परीक्षणमा सफलता प्राप्त भएको दावी गरिएको छ । कोरोना विरुद्ध विकास गरिएको खोप लगाएका मानिसहरूमा रोगप्रतिरोधी प्रतिक्रिया देखिन शुरू भएको रुसी वैज्ञानिकहरूले दावी गरेका हुन्  । उक्त खोपका बारे पहिलो प्रतिवेदन सार्वजनिक गर्दै रुसी वैज्ञानिकहरूले त्यस्तो...

२४ घण्टामा विश्वभर २ लाख ९० हजार संक्रमित थपिए

there-are-now-seven-known-1599268946.jpg

२० भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९० हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५ सय २५ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ६७ लाख ७४ हजार ८ सय ५७...

कोरोनाबाट विश्वभर ८ लाख ७२ हजार बढीको ज्यान गयो

xcorona19-1591846813.jpg.-1599184374.jpg

१९ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ७२ बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ७२ हजार ५ सय ८ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ५ हजार ८ सय ८६ जनाको ज्यान...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६४ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1599184015.jpg

१९ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ६४ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ६४ लाख ५८ हजार २ सय ८ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ८७ हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ८६ लाख भन्दा धेरै मानिसहरु निको...

भारतमा पब्जीसहित ११८ मोबाइल एप्स प्रतिबन्ध

Chinese-App-1599117889.jpg

१८ भदौ, काठमाडौं । भारतमा चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाइएको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।  विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

SZtHGDciB8spUVZf38FNYB-1599097448.jpg

१८ भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय ७५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ६६ हजार ५ सय ७३ जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार