Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

२४ घण्टामा विश्वभर २ लाख ८४ हजार संक्रमित थपिए

there-are-now-seven-known-1599096552.jpg

१८ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८४ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८४ हजार ९ सय ८९ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ६१ लख ६८ हजार ९ सय ९५...

विश्वमा कोरोना संक्रतिको संख्या २ करोड ५७ लाख नाघ्यो

there-are-now-seven-known-1599010978.jpg

१७ भदौ, हेटौंडा । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई करोड ५७ लाख नाघेको वल्र्डोमिटरले जनाएको छ । वल्र्डोमिटरका अनुसार बुधबार विहानसम्म विश्वभरि  २ करोड ५७ लाख ८ सय २० जना मासिनलाई कोरोना संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमणबाट ८ लाख ६० हजार २ सय ७० जनाको मृत्यु भएको छ ।  संक्रमितमध्ये हालसम्म १ करोड ८१ लाख ८२ हजार...

२४ घण्टामा विश्वभर २ लाख ३८ हजार संक्रमित थपिए

there-are-now-seven-known-1598925881.jpg

१६ भदौ, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३८ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार ३ सय ४२ जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५६ लाख २१ हजार ९ सय २५...

नेपालका लागि पूर्व बेलायती राजदूत मोरिस मृत अवस्थामा भेटिए

0_SDC_MDG_Richard-Morris_-1598925490.jpg

१६ भदौ, हेटौंडा । नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिस मृत अवस्स्थामा फेला परेका छन् । करिब चार महिना देखी बेपत्ता रहका मोरिसको मृत शरिर बेलायतको एक जंगलमा फेला परेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्् । मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको...

भारतीय पुर्व राष्ट्रपति मुखर्जीको निधन

20200831_183509-1598878351.jpg

१५ भदौ, एजेन्सी।  भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। उनको सोमबार दिउँसो  भारतको नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा  निधन भएको हो। कोरोना संक्रमित रहेका उनको   ८४ बर्षीको उमेर आज निधन भएको हो।मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका छन ।  कोरोना पुष्टि भइ केहि दिनदेखि ‘डिप...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख नाघ्यो

there-are-now-seven-known-1598837245.jpg

१५ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५३ लाख नाघेको छ ।  विश्वका २ करोड ५३ लाख ७७ हजार ७ सय ४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख २० हजरा ३ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ७७ लाख भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका...

कोरोनाबाट विश्वभर ८ लाख ५० हजार बढीको ज्यान गयो

Covid-19-coronavirus-1596-1598835850.jpg

१५ भदौ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ८ लाख ५० बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ८ लाख ५० हजार १ सय ४९ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार १ सय ६८ जनाको ज्यान...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1598752377.jpg

१४ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५१ लाख नाघेको छ ।  विश्वका २ करोड ५१ लाख ५५ हजार ७ सय ८२ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ५६ हजार १ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ७४ लाख ९९ हजार भन्दा धेरै मानिसहरु निको...

भारत कोरोना संक्रमणबाट मृत्यु हुनेको तेश्रो स्थानमा

Coronavirus-India-696x459-1598750092.jpg

१४ भदौ, हेटौंडा । भारत विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ को संक्रमणबाट मृत्यु हुनेको तेश्रो स्थानमा उक्लिएको छ । तेश्रोस्थानको मेक्सिकोलाई पछिपार्दै भारत कोरोना संक्रमणबाट मृत्यु हुनेको विश्वको तेश्रो देश बनेको हो । भारत संक्रमितहरुको संख्याको आधारमा पनि विश्वको तेश्रो स्थानमै छ । कोरोना भाइरसको बारेमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार