Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

कोरोना अस्पतालमा आगलागी हुँदा भारतमा ८ को मृत्यु

77384899-1596718538.jpg

२२ साउन, हेटौंडा । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । आगलागीमा परि ८ जना बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालमा विहीबार बिहान करिब तीन बजे आगलागी भएको बताईएको छ ।  एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि आगलागी पछि भएको भागदौड कारण ८ जनाको मृत्यु भएको...

लेबनान विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

lebnan-1596681448.jpg

२२ साउन, हेटौंडा । लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ ।  घटनामा परी चार हजारभन्दा बढी मानिस घाइते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुलेजनाएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो ।  राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २...

कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

20200805_064551-1596589255.jpg

२१ साउन, काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ ।  बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् ।  अहिलेसम्म ६० लाख ७९ हजार ७२६ जना...

भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार बढीमा कोरोना, ८०३ को मृत्यु

20200804_114052-1596520559.jpg

२० साउन, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ सयभन्दा बढीको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ३ जनाको मृत्यु भएको छ । भारतमा दैनिक...

अमेरिकी दुई अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

nasa-1596447939.jpg

१९ साउन, काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् ।  उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका छन् । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री...

भारतका केन्द्रीय गृहमन्त्री शाहलाई कोरोना

amit-shah-1-1596377873.jpg

१८ साउन, काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । गृहमन्त्री शाहले आइतबार ट्विट गरेर आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । कोरोनाको शुरूवाती लक्षण देखिएपछि मैले परीक्षण  गराएकोमा रिपोर्ट पोजेटिभ आएको बताउँदै उनले डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको बताए ।  आफ्नो स्वास्थ्य...

विश्वभर १ करोड ८० लाखलाई कोरोना संक्रमण

Corona-and-conflict-1596334251.jpg

१८ साउन, काठमाडौं । विश्वभर १ करोड ८० लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४६ हजार ५६६ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ८ हजार ८४९ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । आइतबार बिहानसम्म १ करोड १३ लाख १८ हजार ८५२ जना...

सोनिया गान्धी अस्पताल भर्ना

Screenshot_20200731-06541-1596157751.jpg

१६ साउन, काठमाडौं । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो ।  अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ । अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो ।...

विश्वभर १ करोड ७१ लाख बढीमा संक्रमण

corona_klein-1596078711.png

१५ साउन, काठमाडौं । विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएको छ । योसँगै बिहीबार अहिलेसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ । निको हुने संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ छ । पछिल्लो २४ घण्टामा ६...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg