Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

पुटिन सन् २०३६ सम्म राष्ट्रपति रहन पाउने

Putin-1593744330.jpg

१९ असार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल रहन पाउने बाटो खुलेको छ । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो । पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर जनमतसंग्रहमा बहुमत ल्याएसँगै उनी थप दुई...

म्यानमारको एक खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु

myanmar-768x432-1593685362.jpg

१८ असार, हेटौंडा । म्यानमारको एक खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । उत्तरी क्षेत्रको काची राज्यमा रहेको एक बहुमुल्य रत्न खानीमा भारी वर्षापछि आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । रत्न टिप्न पुगेकाहरुलाई पहिरोसँगै आएको माटोले बगाएको स्थानीय अधिकारीहरुले जनाएका छन् । पहिरोमा हराइरहेकाहरुको खोजी भइरहेको...

बिश्वभर एकैदिन १ लाख ९६ हजार बढी संक्रमित थपिए

odisha-covid-19-158592965-1593656540.jpg

१८ असार, हेटौंडा । कोरोना भाइरस अर्थात कोभिड १९ बाट बिश्वभर एकै १ लाख ९६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोनाको तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार अहिले १ लाख ९६ हजार ९ सय १ जना कोरोना संक्रमीत भएका छन् । यो संगै बिश्वभर कुल १ करोड ८० लाख भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट संक्रमीत भएका छन् । यस्तै पछिल्लो...

एकैदिन १ लाख ६० हजारमा कोरोना संक्रमण

coronavirus-blue-1593493864.jpg

१६ असार, काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।  यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ६० हजार ३ सय ६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३ सय ८९ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४ सय २ छ । योसँगै मृत्यु हुनेको...

१४ देशका नागरिकले युरोप जान पाउने

Europe-1593490028.jpg

१६ असार, काठमाडौं । युरोपियन युनियन (ईयू) भित्रका देशमा १४ देशका नागरिकलाई यात्रा खुला गरिएको छ ।  बाहिरी देशका यात्रुलाई लगाइएको प्रतिबन्ध आगामी जुलाई १ देखि हटाउँदै १४ देशका नागरिकलाई यात्रा खुला गरिएको हो । अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया,...

बंगलादेशका रक्षा सचिवको कोरोनाका कारण मृत्यु

Abdullah_Al_Mohsin-1593489319.jpg

१६ असार, काठमाडौं । बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।  उनको उपचारका क्रममा मृत्यु भएको बंगलादेशका रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले जानकारी दिए । उनको ढाकास्थित संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्नामा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा जनाईएको छ...

भारतमा टिकटकसहित ५९ चिनियाँ एप प्रतिबन्ध

tiktok-censorship-1593483016.jpg

१६ असार, काठमाडौं । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ ।  भारतीय प्रतिबन्धमा चर्चित एपहौ टिकटक, विच्याट, पगजीलगायत ५९ वटा चिनियाँ एप परेका छन् । भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।  भारतीय सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई सोमबार नै...

डुङ्गा दुर्घटना हुँदा बङ्गलादेशमा २३ को मृत्यु

_50485852_bangladesh_dec1-1593421115.gif

१५ असार, हेटौंडा । बङ्गलादेशमा सोमबार एउटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान एउटा सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँएको थियो । घटनामा परि अन्य कैयौ बेपत्ता भएको बताइएको छ । दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको छ...

विश्वभर १ लाख ६३ हजार बढी नयाँ कोरोना संक्रमित थपिए

odisha-covid-19-158592965-1593393870.jpg

१५ असार, हेटौंडा । पछिल्लो चौबिस घण्टामा विश्वभर कोरोना भाइरसका कारण ३ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने, १ लाख ६३ हजार ८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ भने, १ करोड २ लाख ३८ हजार १ सय ९९ जना संक्रमित छन्। बिगत जस्तै बितेको चौबिस घण्टामा सबैभन्दा बढी कोरोना भाइरसका नयाँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार